ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • यातायातद्वारा सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु

    यातायातद्वारा सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु
    Spread the love

     यातायात कार्यालय धनगढीले सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु गरेको छ। कार्यालयले बुधवार एक सूचना प्रकाशित गरी आज (विहीवार) १८ गतेबाट दर्ता र नामसारीको कार्य पुनः सुचारु हुने जानकारी गराएको छ।

    कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई उक्त सेवाहरु बन्द गरेको थियो। कार्यालयले सूचना प्रकाशित गरी साउन १५ गते सोमवारबाट लागु हुने गरी अर्को सूचना नआउञ्जेल सम्मका लागि अनिश्चितकालका लागि दर्ता र नामसारीको सेवाहरु बन्द गरेको थियो।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247