ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • टीकापुरमा लागूऔषधसहित युवक पक्राउ

    टीकापुरमा लागूऔषधसहित युवक पक्राउ

    Share

    कैलालीको टीकापुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

    टिकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार प्रहरी चेक पोष्टबाट ४ ग्राम १७० मिलिग्राम लागूऔषधसहित बर्दगोरिया गाउँपालिका २ बौनिया जगतपुरका २५ वर्षीय रबिन्द्र टमट्टा बुधवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिईएको टोलीले चेकजाँच गर्दा टमट्टाको साथमा लागूऔषध फेला परेकाले पक्राउ गरेको बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री