• रोजगार

    पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

    २०८० बैशाख २७ गते, बुधबार

    Teku Chhetri

    पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

    कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट... विस्तृतमा

    दुनाटपरी उद्यमी बन्दै ग्रामीण महिला

    २०८० बैशाख २० गते, बुधबार

    समाचारदाता

    दुनाटपरी उद्यमी बन्दै ग्रामीण महिला

    कैलालीको फूलबारीका सरिता बुढामगरले सानैमा सिकेको सीपलाई उद्योगमा परिवर्तन गरेर आफू मात्र उद्यमी हुनुभएको छैन, आफ्नो सीप धेरैलाई बाँडेर अरूलाई समेत उद्यमी बनाउनुभएको छ।  नवलपरासीमा जन्मे हुर्केकी सरिताले उतै छँदा सानैमा दुनाटपरी बनाउन सिक्नुभएको थियो। विवाहपछि फूलबारी पुग्नुभएकी सरिताले... विस्तृतमा

    तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

    २०८० बैशाख ८ गते, शुक्रबार

    समाचारदाता

    तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

    कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।  तीन महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । कैलारी गाउँपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई आएका विभिन्न तहमा कार्यरत... विस्तृतमा

    अस्पताल भवन निर्माण

    २०८० बैशाख ८ गते, शुक्रबार

    समाचारदाता

    अस्पताल भवन निर्माण

    कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको निर्माण सम्झौताअगावै पूरा भएपछि स्थानीय खुसी भएका छन्। सङ्घीय सरकारको सहयोगमा १३ करोड ८३ लाख १८ हजार २८६ रुपियाँ लागतमा अस्पताल भवन निर्माण पूरा भएको हो। २०८० असार २० गते पूरा गर्ने गरी १५ शय्याको... विस्तृतमा

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    २०८० बैशाख ७ गते, बिहीबार

    समाचारदाता

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ को दफा २ (ब) बमोजिम रीत नपु¥याई अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गर्दा बेरुजु बढेको बताइएको छ।  महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९... विस्तृतमा

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    २०८० बैशाख ७ गते, बिहीबार

    समाचारदाता

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण  सुरुआत गरिएको केन्द्रका... विस्तृतमा

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    २०७९ चैत्र २४ गते, शुक्रबार

    समाचारदाता

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि ‘मौका परीक्षा’ जस्तो बनेको एक पूर्वनिर्वाचन आयुक्तले बताएका छन्। गत निर्वाचनमा विजयी भएर पछि पद खारेज भएका रवि लामिछाने पनि चितवन-२ मा पुनः उम्मेदवार बनेका छन्। चार महिनाअघि भएको प्रतिनिधिसभा... विस्तृतमा

    ट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?

    २०७९ चैत्र २४ गते, शुक्रबार

    समाचारदाता

    ट्रम्पले आफूमाथिको अभियोजनलाई चुनावी हतियार बनाउन सक्छन्?

    डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका छन्। फौजदारी मुद्दाको प्रतिवादीको रूपमा मङ्गलवार अदालतमा उनको उपस्थितिले यो मान्यतालाई थप परीक्षण गर्दैछ। यो मुद्दाले ट्रम्पलाई फेरि चर्चामा ल्याएको छ। फ्लोरिड स्थित उनको घर ‘मर-आ-लागो’ देखि... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Nepali Theme