ई-घोडाघोडी खबर

२३ पुष २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • राजनीति

    सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन कार्यान्वयनमा अन्योल, सर्वोच्चमा २० रिट

    सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन कार्यान्वयनमा अन्योल, सर्वोच्चमा २० रिट

    धनगढी, पुस १४ गते । सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष बनाएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन कार्यान्वयनमा समस्या देखिएको छ । ऐनमा भएकोे विभिन्न व्यवस्थाविरुद्ध रिट परेपछि ऐन कार्यान्वयनमा समस्या देखिएको हो । ऐनमा भएको व्यवस्था अनुकूल नभएको जिकिर गर्दै कर्मचारीले नै सर्वोच्च अदालतमा उजुरी दिएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयका अनुसार ऐनमा भएको विभिन्न व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा २० वटा रिट परेका छन् । ऐेन संशोधनको माग गर्दै कर्मचारीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका सूचना अधिकारी सत्यराज पडालले जानकारी दिनुभयो । उहाँले रिटका कारण ऐन सहज रूपमा कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्नुभयो । प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० चैत १७ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । लामो छलफल, बहसपछि विवादबिच गत असारमा विधेयक पारित गरिएको थियो ।  प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसक्नुभएका स्थानीय सेवा ऐनमा फेरि झमेला खडा भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । ऐन संशोधन माग... विस्तृतमा

  • सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन कार्यान्वयनमा अन्योल, सर्वोच्चमा २० रिट

    १४ पुष २०८२, सोमबार १०:५१

    समाचारदाता

    सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन कार्यान्वयनमा अन्योल, सर्वोच्चमा २० रिट

    धनगढी, पुस १४ गते । सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष बनाएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन)... विस्तृतमा

    शुक्लाफाँटा आरक्ष विस्थापितको पीडा: चिसोमा पालमुनि कठ्याङ्ग्रिँदै जीवन

    ५ पुष २०८२, शनिबार १२:०३

    समाचारदाता

    शुक्लाफाँटा आरक्ष विस्थापितको पीडा: चिसोमा पालमुनि कठ्याङ्ग्रिँदै जीवन

    बेलौरी (कञ्चनपुर), पुस ५ गते । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट... विस्तृतमा

    ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण चार वर्षपछि पनि अधुरै

    १३ मंसिर २०८२, शनिबार १४:५६

    समाचारदाता

    ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण चार वर्षपछि पनि अधुरै

    भवानीदत्त भट्ट कञ्चनपुर, मङ्सिर १३ गते । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख... विस्तृतमा

    सुदूरपश्चिम प्रदेश सभाको बैठक चाँडै सञ्चालन गर्ने तयारी, मर्मत र उपकरण जडानको गृहकार्य थालियो

    १४ कार्तिक २०८२, शुक्रबार ०९:५२

    समाचारदाता

    सुदूरपश्चिम प्रदेश सभाको बैठक चाँडै सञ्चालन गर्ने तयारी, मर्मत र उपकरण जडानको गृहकार्य थालियो

    धनगढी, कात्तिक १४ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनका लागि गृहकार्य थालिएको छ । जेनजी आन्दोलनका... विस्तृतमा

    प्रदेश सभा भवन मर्मत नहुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

    २१ आश्विन २०८२, मंगलवार १२:४४

    समाचारदाता

    प्रदेश सभा भवन मर्मत नहुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

    धनगढी, असोज २१ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । आगजनी र तोडफोड गरिएको प्रदेश सभा... विस्तृतमा

    मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोडबाट साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति

    १९ आश्विन २०८२, आईतवार १०:१७

    समाचारदाता

    मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोडबाट साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति

    धनगढी, असोज १९ गते । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा साढे... विस्तृतमा

    खर्च कटौतीको निर्णयले सुदूरपश्चिममा दुई अर्ब बचत

    १७ आश्विन २०८२, शुक्रबार ०८:५९

    समाचारदाता

    खर्च कटौतीको निर्णयले सुदूरपश्चिममा दुई अर्ब बचत

    अविनाश चौधरी धनगढी, असोज १६ गते। खर्च कटौतीको निर्णयले सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब रुपियाँ बचत भएको छ।... विस्तृतमा

    विरहुवा सामुदायिक वनबाट घोडाघोडी–७ वडा कार्यालयलाई सहयोग

    १० आश्विन २०८२, शुक्रबार १४:४३

    समाचारदाता

    विरहुवा सामुदायिक वनबाट घोडाघोडी–७ वडा कार्यालयलाई सहयोग

    कैलाली, घोडाघोडी । जेन जि आन्दोलनका क्रममा आगजनी भएर सामग्री नष्ट भएको घोडाघोडी नगरपालिका–७ नं वडा कार्यालयलाई... विस्तृतमा

    सुदूरपश्चिम प्रदेश लगानी सम्मेलन अन्योलमा: आगजनीपछि आयोजनासम्भावना शून्य

    ६ आश्विन २०८२, सोमबार ०९:५९

    समाचारदाता

    सुदूरपश्चिम प्रदेश लगानी सम्मेलन अन्योलमा: आगजनीपछि आयोजनासम्भावना शून्य

    धनगढी, असोज ६ गते  । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा... विस्तृतमा

    “जेनजी आन्दोलनपश्चात कैलालीको यातायात, नापी र मालपोत कार्यालय आंशिक रुपमा सञ्चालन”

    ३ आश्विन २०८२, शुक्रबार ०८:५५

    समाचारदाता

    “जेनजी आन्दोलनपश्चात कैलालीको यातायात, नापी र मालपोत कार्यालय आंशिक रुपमा सञ्चालन”

    युवा पुस्ता (जेनजी) आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको कैलालीको यातायात व्यवस्था कार्यालयले आजबाट केही सेवा... विस्तृतमा

    कैलालीको घोडाघोडी–१ वडा कार्यालयमा सेवा तथा राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु

    २ आश्विन २०८२, बिहीबार १६:१४

    समाचारदाता

    कैलालीको घोडाघोडी–१ वडा कार्यालयमा सेवा तथा राष्ट्रिय परिचयपत्र वितरण पुनः सुरु

    सुखड (कैलाली), असोज २ । हालै जेनजी आन्दोलनका कारण अवरुद्ध रहेको कैलालीको घोडाघोडी नगरपालिका–१ वडा कार्यालयमा... विस्तृतमा

    सरकारको ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत पुनर्निर्माण सुरु हुने

    १ आश्विन २०८२, बुधबार १०:३३

    समाचारदाता

    सरकारको ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत पुनर्निर्माण सुरु हुने

    १ असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी