अरूको दशैँमा स्वाद थप्दै, आफ्नै दशैँ बजारमै बिताउँदै साइपालका व्यापारी
बझाङ, असोज २६ गते । घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दशैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो । घुरन भेडाच्याङ्ग्राको बथान लिएर... विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्ब ७० करोडको संशोधित बजेट सार्वजनिक
धनगढी, असोज २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत बजेट असफल भएपछि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो । आर्थिक मामिलामन्त्री... विस्तृतमा







