कञ्चनपुर, असोज २ गते । कञ्चनपुर कारागारबाट फरार भएकामध्ये २८१ कैदीबन्दी फर्किएका छन् । बुधबार दिउँसोसम्म कञ्चनपुर कारागारमा सो सङ्ख्यामा कैदीबन्दी फर्किएका हुन् । गत साता मङ्गलबार साँझ आन्दोलनकारीले कारागारको ताला तोडेर कैदीलाई बाहिर निकालेपछि फरार रहेकामध्ये २७५ कैदी आफैँ कारागारमा फिर्ता भएका छन् भने २४ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर ल्याएको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीका अनुसार, बुधबारसम्म २७५ कैदीबन्दी इमानदारितापूर्वक कारागारमा आफैँ फिर्ता भएका छन् । २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको निमित्त जेलर जोशीले बताउनुभयो । कञ्चनपुर कारागारमा गत मङ्गलबारसम्म ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये बुधबारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन् । आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदी कारागार फर्किएर कैद भुक्तान गरेर घर गएका निमित्त जेलर जोशीले बताउनुभयो । कारागारबाट निस्किएका भारतीय कैदी भने सम्पर्कबाहिर रहेको कारागार प्रशासनले जनाएको छ । कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दी कारागार फिर्ता भएका छन् भने १८... विस्तृतमा
कञ्चनपुर, असोज २ गते । कञ्चनपुर कारागारबाट फरार भएकामध्ये २८१ कैदीबन्दी फर्किएका छन् । बुधबार दिउँसोसम्म... विस्तृतमा
ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), ४ साउन / “हरियो वन नेपालको धन” भन्ने उखान कुनै बेला नेपाली पहिचानकै हिस्सा... विस्तृतमा
बैतडी, कात्तिक ५ गते । संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक... विस्तृतमा
कैलालको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भन्सार दलीको... विस्तृतमा
प्रत्येक दिनजसो माइतीघर मण्डलामा धर्ना दिनेको नयाँ नयाँ समूह नयाँ नयाँ मुद्दा बोकी आएका हुन्छन् । प्रश्नहरू... विस्तृतमा
वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि... विस्तृतमा
डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी