ई-घोडाघोडी खबर

२५ कार्तिक २०८२, मंगलवार

  • Mohrain Tours and Travels
  • डडेलधुरा

    सुदूरपश्चिममा देउताको दसैं पूजाआजा सम्पन्न, तिहारपछि हुने वार्षिक मेला तयारी सुरु

    सुदूरपश्चिममा देउताको दसैं पूजाआजा सम्पन्न, तिहारपछि हुने वार्षिक मेला तयारी सुरु

    डडेल्धुरा, साउन १९ गते । यहाँका थुम्का थुम्काका देउताको दसैँमा हुने पूजा सकिएका छन् । अब तिहारपछि वार्षिक पूजा हुनेछन् । सुदूरपश्चिमका जिल्लामा ढुङ्गालाई देउता मानेर पूजाआज गरी देउताका धामीबाट होम गरे पछिको कालो टीका (तिलक) र अक्षता सहितको रातो टीका र जमरा लगाई दसैँ मनाउने धार्मिक परपम्परा रहिआएको छ । घटस्थापनाका दिन आफ्ना कुल देउताका मन्दिरमा जमरा राखेर नवरात्र गरेर देउताको पूजा र होम गरिन्छ । अष्टमी र दसैँका दिन यहाँका प्रायः मन्दिरमा पूजाआजासँगै राँगा, बोकाको बलि दिने प्रचलन रहिआएको पण्डित करुणाकर भट्टले बताउनुभयो । डडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निङ्लाशैनी, मेलौली र डोटीको शैलेश्वरी भगवतीमा महाअष्टमीका दिन पूजाआजा सहित राँगाबोकाको बलि दिने चलन रहेको छ । अछामको वैद्यनाथदेखि दार्चुलाको मालिकार्जुनसम्म दशैँका दिन सबै जिल्ल्लाका शक्तिपीठ र देवस्थल पहिले पुजिन्छन् । दसैँका दिन पनि पूजाआजा गरेर देउताका धामीबाट टीका ग्रहण गरेर मात्रै घरफर्की ठूलाबडाबाट टीका थाप्ने चलन रहेको पण्डित भट्टले बताउनुभयो । यी मन्दिरमा अष्टमीका दिन बाजागाजा, आभूषण, डोली सहित देउरो (शोभायात्रा) मन्दिर लैजाने परम्परा रहेको उहाँले... विस्तृतमा

  • सुदूरपश्चिममा देउताको दसैं पूजाआजा सम्पन्न, तिहारपछि हुने वार्षिक मेला तयारी सुरु

    १९ आश्विन २०८२, आईतवार १४:४१

    समाचारदाता

    सुदूरपश्चिममा देउताको दसैं पूजाआजा सम्पन्न, तिहारपछि हुने वार्षिक मेला तयारी सुरु

    डडेल्धुरा, साउन १९ गते । यहाँका थुम्का थुम्काका देउताको दसैँमा हुने पूजा सकिएका छन् । अब तिहारपछि वार्षिक पूजा... विस्तृतमा

    अमरगढी नगरपालिकाले दुई सय योजना सम्पन्न, ९५ प्रतिशत बजेट खर्च

    ५ भाद्र २०८२, बिहीबार ०८:१६

    समाचारदाता

    अमरगढी नगरपालिकाले दुई सय योजना सम्पन्न, ९५ प्रतिशत बजेट खर्च

    डडेलधुरा, भदौ ५ गते । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुई सय वटा योजना पूरा गरेको छ ।... विस्तृतमा

    सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता

    २२ श्रावण २०८२, बिहीबार ११:४०

    Teku Chhetri

    सडकको अवस्था जीर्ण, तिस करोड रकम फिर्ता

    डडेलधुरा, साउन २२ गते । डडेलधुराको जोगबुढा र कञ्चनपुरको दैजी जोड्ने सडक खण्डको चुरेमा सडक मर्मत नहुँदा भित्री... विस्तृतमा

    श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

    २ श्रावण २०८२, शुक्रबार १८:१२

    समाचारदाता

    श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

    पुष्कर भण्डारी  डडेल्धुरा, साउन २ गते । घाँस काट्ने हसियाले श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ परेका... विस्तृतमा

    डोजर चलेपछि हटाइँदै टहरा

    १३ मंसिर २०८१, बिहीबार ११:०१

    Teku Chhetri

    डोजर चलेपछि हटाइँदै टहरा

    डडेलधुरा, मङ्सिर १३ गते । डडेलधुरा जिल्ला सदरमुकाम बागबजार–कीर्तिपुर–डकले सडक विस्तारका क्रममा संरचना हटाउन... विस्तृतमा

    डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

    १ मंसिर २०८१, शनिबार ११:२६

    Teku Chhetri

    डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

    डडेल्धुराः डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको फैसलाले... विस्तृतमा

    महाभारत पर्वतको संरक्षणमा जोड

    २६ कार्तिक २०८१, सोमबार ११:११

    Teku Chhetri

    महाभारत पर्वतको संरक्षणमा जोड

    डडेलधुरा, कात्तिक २६ गते । पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर... विस्तृतमा

    कैलाली र  डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

    १६ कार्तिक २०८१, शुक्रबार ०९:२५

    Teku Chhetri

    कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

    धनगढीः कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा... विस्तृतमा

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    १६ कार्तिक २०८१, शुक्रबार ०९:१९

    Teku Chhetri

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    डडेलधुरा, कात्तिक १५ गते । जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना... विस्तृतमा

    विद्यार्थीहरुले लगाएको सयपत्री फूल , बिक्रीका लागि तयार

    १४ कार्तिक २०८१, बुधबार १७:२५

    Teku Chhetri

    विद्यार्थीहरुले लगाएको सयपत्री फूल , बिक्रीका लागि तयार

    सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्र्तगतको टीकापुरस्थित स्कुल अफ एग्रिकल्चरका विद्यार्थीहरुले सयपत्री... विस्तृतमा

    महाकाली तर्न ट्युबको सहारा

    ७ कार्तिक २०८१, बुधबार ११:०७

    Teku Chhetri

    महाकाली तर्न ट्युबको सहारा

    डडेलधुरा, कात्तिक ७ गते  । भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा... विस्तृतमा

    शौचालयको ढल सिधै नालीमा

    ६ कार्तिक २०८१, मंगलवार १३:४७

    Teku Chhetri

    शौचालयको ढल सिधै नालीमा

    डडेल्धुरा, कात्तिक ६ गते । शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ ।... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी