• समाचार

    कैलालीका वनमा पाटेबाघ स्थायी रूपमा बस्न सक्ने सम्भावना बढ्यो

    २०८३ आश्विन १२ गते, सोमबार

    समाचारदाता

    कैलालीका वनमा पाटेबाघ स्थायी रूपमा बस्न सक्ने सम्भावना बढ्यो

    धनगढी, असोज १२ गते । कैलालीको वसन्ता वनसहित संरक्षण क्षेत्रबाहिरका अन्य वनमा आगन्तुक पाटेबाघ स्थायी रूपमा बसोबास गर्न सक्ने सम्भावना बढिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले जनाएको छ । भारतको विभिन्न संरक्षित क्षेत्रबाट डमरु हुर्काउन आउने वा कमजोर बाघ यहाँका वनमा स्थायी रूपमा बसोबास... विस्तृतमा

    दसैं नजिकिएसँगै कैलालीका थारु बस्तीमा सखिया नाचको रौनक

    २०८३ आश्विन १२ गते, सोमबार

    समाचारदाता

    दसैं नजिकिएसँगै कैलालीका थारु बस्तीमा सखिया नाचको रौनक

    धनगढी, असोज १२ गते । कैलालीको थारु बस्तीमा परम्परागत सखिया नाचको रौनक सुरू भएको छ । दसैं नजिकिएसँगै थारु समुदायले गाउँघरमा सखियाको ‘पैँया’ (सखिया नृत्य) देखाउन थालेका हुन् । अट्वारी पर्व लगत्तै सखियाको पैँया सुरू गर्ने चलन रहेको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका सूर्य चौधरीले बताउनुभयो । यो पर्व... विस्तृतमा

    बाल कलाकारदेखि मोडल र व्यवसायीसम्म, भानु प्रताप चौधरीको फेरि कलाकारितातर्फ यात्रा सक्रिय हुदै

    २०८३ आश्विन ६ गते, मंगलवार

    समाचारदाता

    बाल कलाकारदेखि मोडल र व्यवसायीसम्म, भानु प्रताप चौधरीको फेरि कलाकारितातर्फ यात्रा सक्रिय हुदै

    कैलाली । बाल्यकालदेखि नै कलाकारितामा रुचि राख्दै आएका मोडल तथा कलाकार भानु प्रताप चौधरी पछिल्लो समय पुनः कलाकारिता क्षेत्रमा सक्रिय हुन थालेका छन्। केही समय व्यवसायमा व्यस्त रहेका चौधरी अहिले म्युजिक भिडियो तथा गीत–संगीतमार्फत कलाकारितामा फर्किँदै छन्। चौधरीका ‘दाङ घुम्नुमै’, ‘काट्न टरपु’ लगायतका... विस्तृतमा

    बाजुराको स्वामिकार्तिकमा स्याउको व्यापार फस्टाउँदै

    २०८३ आश्विन ५ गते, सोमबार

    समाचारदाता

    बाजुराको स्वामिकार्तिकमा स्याउको व्यापार फस्टाउँदै

    बाजुरा, असोज ५ गते । बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाबाट करिब ५० लाख रुपियाँ बराबरको स्याउ बिक्री भएको छ। गत भदौ १५ देखि असोज ४ गतेसम्म गाउँपालिकाका पाँचवटै वडाबाट उक्त मूल्य बराबरको स्याउ बिक्री भएको हो। पछिल्लो समय यहाँका अधिकांश किसान स्याउ खेती गर्दै आएका... विस्तृतमा

    दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

    २०८३ आश्विन ४ गते, आईतवार

    समाचारदाता

    दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

    इन्द्राकुमारी केसी कैलाली । आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् । आव सुरु भएपछि कार्यालयका नियमित प्रशासनिक काम तथा सेवा प्रवाहका गतिविधि सञ्चालन भइरहे पनि आवश्यक बजेट कार्यान्वयन हुन नसक्दा सरकारी... विस्तृतमा

    कैलालीका किसानको सहानुभूति : भोटेकोशी बाढी पीडितका लागि घरघरबाट राहत

    २०८३ आश्विन १ गते, बिहीबार

    समाचारदाता

    कैलालीका किसानको सहानुभूति : भोटेकोशी बाढी पीडितका लागि घरघरबाट राहत

    धनगढी, असोज १ गते । हरेका वर्ष बाढीको समस्या भोग्दै आएका कैलालीका किसानले आआफ्नो घरबाट नगद र जिन्सी वस्तु सङ्कलन गरेर रसुवाको भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न थालेका छन् । बाढी, डुबान समस्या भोग्दै आएकाले त्यसको पीडा आफूहरूले अनुभूति गरेको भन्दै सुदूरपश्चिमको तराईवासी किसानले हिमाली र पहाडी... विस्तृतमा

    तीजको रौनकता बाढीपीडितको पीडामा

    २०८३ भाद्र २९ गते, सोमबार

    समाचारदाता

    तीजको रौनकता बाढीपीडितको पीडामा

    इन्द्राकुमारी केसी कैलाली, २९ भदौ । यस वर्षको तीजमा दिदीबहिनीहरु रौनकतामा होइन, मानिसका पीडामा मलम लाउन जुटेका छन् । तीज भन्ना साथ चेलीबेटी माइती जाने, दर खाने, नयाँ लुगा लगाउने, जम्मा भएर नाचगान गर्ने र सुखदुख साटेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ । लुगा, चुरा तथा गरगहना किनमेल गर्नेको चहलपहल... विस्तृतमा

    भजनीमा तीन वर्षीया बालिकामाथि बलात्कारको आरोप, १८ वर्षीय युवक पक्राउ

    २०८३ भाद्र २४ गते, बुधबार

    समाचारदाता

    भजनीमा तीन वर्षीया बालिकामाथि बलात्कारको आरोप, १८ वर्षीय युवक पक्राउ

    धनगढी समाचारदाता धनगढी, भदौ २४ गते बाराको तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटना सेलाउन नपाउँदै कैलालीमा पनि तीन वर्षीय बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । भजनी नगरपालिका–७, की बालिकामाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएको हो । बालिका बलात्कारको अभियोगमा प्रहरीले एक १८... विस्तृतमा

    बिरुडा पञ्चमीसँगै सुदूरपश्चिममा गौरा पर्व विधिवत् सुरु

    २०८३ भाद्र १६ गते, मंगलवार

    समाचारदाता

    बिरुडा पञ्चमीसँगै सुदूरपश्चिममा गौरा पर्व विधिवत् सुरु

    डडेल्धुरा, भदौ १६ गते । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा मङ्गलबारदेखि विधिवत् रूपमा सुरुआत भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा... विस्तृतमा

    पैदलमार्ग नहुँदा ओझेलमा निङालासैनीको ऐतिहासिक दुधकुण्ड

    २०८३ भाद्र १० गते, बुधबार

    समाचारदाता

    पैदलमार्ग नहुँदा ओझेलमा निङालासैनीको ऐतिहासिक दुधकुण्ड

    बैतडी, भदौ १० गते । बैतडीको प्रसिद्ध निङालासैनी भगवती मन्दिरको ऐतिहासिक दुधकुण्ड पुग्ने पैदलमार्ग नहुँदा यसको महिमा ओझेलमा परेको छ । दुधकुण्डको जल मन्दिरमा चढाउनुका साथै सुदूरपश्चिम प्रदेशमा मनाइने प्रमुख चाड गौरापर्वको बिरुडा धुन प्रयोग हुँदै आएको छ । दशरथ चन्द नगरपालिका–१, गुरुखोलामा रहेको... विस्तृतमा

    मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना र अधिकार सुनिश्चित गर्न पाँच संस्थाको माग

    २०८३ भाद्र ८ गते, सोमबार

    समाचारदाता

    मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना र अधिकार सुनिश्चित गर्न पाँच संस्थाको माग

    सुदूरपश्चिम, भदौ ८ गते । विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसंग आग्रह गरेका छन् । मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै... विस्तृतमा

    घोषणा मात्रै कि संरक्षण पनि ?

    २०८३ भाद्र ६ गते, शनिबार

    समाचारदाता

    घोषणा मात्रै कि संरक्षण पनि ?

    इन्द्राकुमारी केसी कैलाली, ६ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन संरक्षण क्षेत्र घोषणासँगै प्रदेशमा संरक्षण क्षेत्रको दायरा थप विस्तार भएको छ । जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक स्रोत... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Nepali Theme