

खलङ्गा (दार्चुला), फागुन २८ गते । प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकाससम्बन्धी मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएका छन्। दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएका सामन्त मङ्गलबार नागु... विस्तृतमा
खलङ्गा (दार्चुला), फागुन १२ गते ।यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकाेप्टर मार्फत ढुवानी गरिने भएको छ । जिल्लाको व्यास गाउँपालिकामा रहेका मतदान केन्द्रहरू शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित... विस्तृतमा
खलङ्गा (दार्चुला), फागुन १ गते । आगामी निर्वाचनमा नेपाल प्रहरीसँग थप सुरक्षा प्रदान गर्न र नियुक्त गरिएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमातहतका युनिटमा खटाइएको छ । प्रहरीको छनोट प्रक्रियाबाट छनोट भएर आएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरी हाललाई मातहत युनिटमा खटाइएको जिल्ला... विस्तृतमा
कृष्णबहादुर धामी खलङ्गा (दार्चुला), पुस २६ गते । दार्चुला जिल्लाका नौवटै स्थानीय तहका तीन हजार ७९२ जना भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासी र विगतमा काम अधुुरा तथा अपुरा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेको नेपाल सरकार भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष... विस्तृतमा
दार्चुला, पुस २५ गते । जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको... विस्तृतमा
कृष्णबहादुर धामी खलङ्गा (दार्चुला), कात्तिक ११ गते । दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ । सोमबार रातिदेखि मौसम बदली भएसँगै यहाँको व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङ्रुका गुल्मपति... विस्तृतमा
दार्चुला, कात्तिक ७ गते । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेत भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बिच सिटमा... विस्तृतमा
दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन । कार्ययोजना स्वीकृत नहुँदा संरक्षणको क्षेत्रमा ठुलो असर परेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले... विस्तृतमा
दार्चुला, साउन २३ गते । दार्चुलाका नौ वटै स्थानीय तहमा एक हजार २८९ जना करार सेवाका कर्मचारी कार्यरत छन् । गत आर्थिक वर्षमा दुई नगरपालिका र सात गाउँपालिकामा एक हजार २८९ जना करार कर्मचारी कार्यरत रहेकोमा हाल अपिहिमाल गाउँपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहले करार कर्मचारीको नियुक्ति नवीकरण गरेका... विस्तृतमा
दार्चुला, साउन २२ गते । सरकारले मनसुनजन्य विपदबाट प्रभावित दार्चुलाका तीन सय १६ घर पुनर्निर्माण गरिदिएको छ । विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत यहाँका छ स्थानीय तहका तीन सय १६ घरधुरीको पुनर्निर्माण गरेको छ भने १२ घरधुरी पुनःस्थापना गरिएको जिल्ला... विस्तृतमा
दार्चुला, असार ३१ गते । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।... विस्तृतमा
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–६ स्थित सिराडभुमि आधारभूत विद्यालय छिपानमा अहिले त्रिपाल मुनि कक्षा सञ्चालन भइरहेको छ। सशस्त्र द्वन्द्वकालमा निर्माण गरिएको चार कोठे विद्यालय भवन जीर्ण भएर भत्किन थालेपछि विद्यालयले त्रिपाल मुनि राखेर विद्यार्थी पढाउन थालिएको हो। विद्यालयको अधिकांश भवन जीर्ण... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी