

बेलौरी (कञ्चनपुर), असार ३१ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मजगाउँ विमानस्थल निर्माण कार्य ७५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । नेपाली सेनाले उपयोगमा ल्याएको निकुञ्ज प्रवेशद्वारसम्मको रत्न वाटिकाको जमिन विमानस्थलका लागि छोडेपछि निर्माण कार्यले तीव्रता पाएको हो । मजगाउँ विमानस्थल आयोजना... विस्तृतमा
इन्द्राकुमारी केसी घोडाघोडी (कैलाली), वैशाख ३० गते । कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ । यो क्षेत्र केबल तालहरूको शृङ्खलामात्र होइन, अन्तर्राष्ट्रिय महत्त्व... विस्तृतमा
अविनाश चौधरी धनगढी, वैशाख २५ गते । कैलालीको विभिन्न ठाउँमा वनमा लागेको डढेलो निभेको छ । प्रि–मनसुन सिजनमा विगत केही दिनयता वर्षा भएकाले वनमा लागेको डढेलो निभेको हो । चुरे क्षेत्रसहित तराईको मैदानी भूभागमा रहेको वनमा डढेलो लागेको थियो । लागेका डढेलोलाई आकाशे पानीले निभाएको जनाइएको छ । यसअघि पानी... विस्तृतमा
धनगढी, वैशाख २४ गते । कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी ध्रुवतर्फ फर्के पनि यहाँ सङ्कटापन्न नकटासहित विभिन्न प्रजातिका चराको चहलपहल देखिएको हो । नकटा, खोया हाँस, बकुल्ला, खोले हुटिट्याउँ, सानो जलेवा लगायतका अन्य रैथाने प्रजातिका चराको अझै पनि... विस्तृतमा
धनगढी, चैत २४ गते । हिउँदे आगन्तुक जलपन्छी उत्तरी ध्रुवतर्फ फर्के पनि कैलालीको मोहना नदीमा जलपन्छीको चहलपहलमा कमी आएको छैन । विभिन्न प्रजातिका जलपन्छीको आगमनसँगै नदीमा चहलपहल बढेको छ । नकटा, बकुल्ला, खोले हुटिट्याउँ,सानो जलेवालगायतका रैथाने प्रजातिका चराको चहलपहल मोहना नदीमा देखिएको छ । हिउँदभरि... विस्तृतमा
बाजुरा, चैत १४ गते । मानव सूचाङ्कका आधारमा बाजुरा देशकै ७७औँ स्थानमा पर्दछ। यहाँका अधिकांश गाउँ बस्तीमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, पुल लगायतका भौतिक पूर्वाधारको निकै अभाव छ। २०७५ सालदेखि स्थानीय तहले केही गाउँ बस्तीमा आंशिक विकास गरे पनि दुर्गम गाउँ बस्ती भने विकासको परखाईमा रहेका छन्।... विस्तृतमा
अविनाश चौधरी धनगढी, पुस ९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नुभएको छ। स्वास्थ्योपचारको सिलसिलामा भारतको दिल्ली गएको बेला उहाँले दुवै जनासँग सुदूरपश्चिममा धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नु भएको हो।... विस्तृतमा
धनगढी, मङ्सिर २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबिच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री निवासमा दुवैबिच भेटवार्ता भएको हो । औपचारिक भेटको क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको... विस्तृतमा
दोधारा चाँदनी (कञ्चनपुर), कात्तिक २५ गते । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली काेरिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ । सुदूरपश्चिम... विस्तृतमा
कञ्चनपुर, भदौ २९ गते । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड... विस्तृतमा
दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन । कार्ययोजना स्वीकृत नहुँदा संरक्षणको क्षेत्रमा ठुलो असर परेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले... विस्तृतमा
कञ्चनपुर, साउन २८ गते । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो । पाहुना घर निर्माणका लागि नगरपालिकाबाट रु. तीन लाख र सामुदायिक वनबाट... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी