

दिपायल, जेठ १८ गते । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नम्बरको जिप... विस्तृतमा
तिर्थ नेपाली काठमाडौ रोजगारीका लागि भारत गएका डोटीका एक युवा ६ दिन देखि वेपत्ता भएका छ्न् । डोटी जिल्लाको पुर्विचौकी गाउँ पालिका वडा नं.५ काडामाण्डौ (धानुकाँडा)का शान्त नेपालीका २२ वर्षीय छोरा रोशन नेपाली भारतको चारबङ्गला भन्ने ठाउँ बाट फेब्रुअरी ५ तारिखका दिन राती करिब ११ बजेको समयमा रुम बाट... विस्तृतमा
डोटी, कात्तिक २२ गते । डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ । उपचारका क्रममा लापरबाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको... विस्तृतमा
डोटी, कात्तिक १० गते । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किवी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार... विस्तृतमा
डोटीः जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ परेका छन्। जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन्। खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार सिलगढी सांफे... विस्तृतमा
केशवचन्द्र महरा दिपायल, साउन ३२ गते । डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समूहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा चालक सहित... विस्तृतमा
सुदूरपश्चिमका उच्च तथा जिल्ला अदालतको कार्यसम्पादन प्रगतिमा वृद्धि भएको छ । विगतका आर्थिक वर्षभन्दा २०८०/८१ मा बढी मुद्दा फस्र्योट गरिएको हो । लामो अवधिका मुद्दामा पनि कमी आएको छ । उच्च अदालत दिपायलले विगतका १० वर्षभन्दा बढी मुद्दाहरू फस्र्योट गरेको छ । २०८१ साल असार मसान्तसम्म उच्च अदालत दिपायलले... विस्तृतमा
डोटी, जेठ ११ गते । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म तीन लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका... विस्तृतमा
डोटी : डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिरदेखि किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैतसम्म... विस्तृतमा
डोटीको शिखर नगरपालिका-३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउनुहुन्छ । यो वर्षका लागि उहाँले चैते धानको बेर्ना छरिसक्नुभएको छ । “गहुँ काटिसकेपछि जमिन... विस्तृतमा
धनगढी : डोटीमा एक जनाको शव फुला परेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक खोलामा पुरुषको शव फेला परेको हो। वडा अध्यक्ष जगत बहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेका पुरुषको शव फेला परेको छ। जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले शव देखेपछि खबर... विस्तृतमा
कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के.आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थित सेती नदी जिप खस्दा बाजुरा जिल्ला हिमाली... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी