

शेरबहादुर सार्की बाजुरा, जेठ ९ गते । बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा ठुलो क्षति भएको छ । शुक्रबार राति पानीसँगै चलेको हावाहुरीले बडीमालिकाको राप्का, बुढीगङ्गाको झाडी, देवलसैन, सिगाडा, नुवकोट तथा गौमुल गाउँपालिकाका अधिकांश स्थानीयका घरका छाना र विद्यालयका... विस्तृतमा
३० वैशाख, सुखड । सोमबार सार्वजनिक भएको एसइई २०८२ को नतिजामा कैलालीको घोडाघोडी नगरपालिका भित्रका संस्थागत विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेषगरी न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुल र पायोनियर स्कलर्स एकेडेमी ले शतप्रतिशत नतिजा हासिल गर्दै आफूलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित... विस्तृतमा
बेलौरी (कञ्चनपुर), वैशाख २६ गते । चिठीपत्र आदानप्रदानका काममा मात्रै सीमित बनेको हुलाक सेवालाई आधुनिकीकरण गर्न थालिएसँगै सेवाग्राहीलाई सहज भएको छ । हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टले विगतमा चिठीपत्र आदानप्रदानमा सीमित बनेको हुलाक कार्यालयले आगामी दिनमा राहदानी, सवारीचालक... विस्तृतमा
धनगढी, चैत २६ गते । कैलालीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालयको चौथो सभा बैठक (सिनेट) ले आगामी शैक्षिक... विस्तृतमा
नीराजन परियार चौमाला (कैलाली), चैत २४ गते । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक भोलि (बुधबार) बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा आयोजना हुने भएको छ। विश्वविद्यालयका उपकुलपति प्राडा. सुनिलकुमार जोशीका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसअघिका तीन सभा (सिनेट)... विस्तृतमा
बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ... विस्तृतमा
बाजुरा, चैत ६ गते । बाजुराको तोली देवलडाँडा मावि तोलीले कक्षा १० र १२ का विद्यार्थीलाई पूर्व तयारीसाथ विदाई गरेको छ । त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको तोलीदेवलडाँडा माविले दश कक्षाका विद्यार्थीको चैत १९ गतेमा एसईई र १२ कक्षाका विद्यार्थीको बैशाखमा परीक्षा हुने भएकाले उनीहरुलाई त्यो परीक्षामा... विस्तृतमा
धनगढी — धनगढी उप–महानगरपालिका–३ स्थित दून एकेडेमीले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रमका क्रममा विद्यालयका महिला शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूले नारीको महत्व र योगदानसम्बन्धी कविता तथा गजल प्रस्तुत गरेका थिए।... विस्तृतमा
भवानीदत्त भट्ट कञ्चनपुर, फागुन १५ गते । मतदानको दिन प्रयोग गरिने सवारी साधनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दै प्रशासनले मतदानको दिनभन्दा दुई दिनअघि नै मतदानमा प्रयोग हुने सवारी साधनको अनुमति लिन अनुरोध गरेको हो । उम्मेदवार वा उम्मेदवारका... विस्तृतमा
कञ्चनपुर, माघ १६ गते । सहिद दिवसको अवसर पारी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार बिहान जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको प्रभातफेरी कार्यक्रममा पूर्व मन्त्रीहरू, सुरक्षाकर्मीहरू, विभिन्न कार्यालयका प्रमुख, सङ्घ संस्था लगायत विभिन्न विद्यालयका... विस्तृतमा
काठमाडौं । मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले यहि २०८२ मंसिर २४, २५ र २६ गते (डिसेम्बर ९, १० र ११, २०२५) तीनदिने ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन-२०८२’ आयोजना गर्दैछ । नवप्रवर्तन, रचनात्मकता र प्राविधिक उत्कृष्टताको यो उत्सवमा कलेजका विद्यार्थीहरूले तयार पारेका १०० भन्दा बढी... विस्तृतमा
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, कात्तिक २४ गते । शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबिच कार्यसम्पादन सम्झौता गरिएको छ । नगरपालिकाले विद्यालयमा देखिएका... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी