सुखड, पुस २२ गते । कैलालीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित बुट्का बाबा मन्दिरमा यस वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला आयोजना हुने भएको छ । “भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण” भन्ने मूल नाराका साथ माघी सङ्क्रान्ति तीर्थ मेला–२०८२ सञ्चालन गर्न लागिएको हो । बुट्का बाबा मेला व्यवस्थापन समिति र घोडाघोडी मिडिया सञ्चार समूहले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मेलाबारे जानकारी गराएका हुन् । समितिका अनुसार मेला पुस ३० गतेदेखि माघ ४ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने थारु समुदायको मौलिक संस्कृति झल्काउने परम्परागत नृत्य, भेषभूषा तथा खानाका परिकारहरूको विशेष प्रदर्शन गरिने मेला व्यवस्थापन समितिका संयोजक अमन चौधरीले जानकारी दिए । साथै मेलामा थारु संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादन तथा उपभोग्य वस्तुका एक सयभन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ । स्थानीय जानकारहरूका अनुसार २०२१ सालमा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती विकास भएसँगै बुट्का बाबा मन्दिरमा नियमित... विस्तृतमा


सुखड, पुस २२ गते । कैलालीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित बुट्का बाबा... विस्तृतमा
इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), १९ पुस/ नेपालको पहिलो वर्ड स्याङ्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षीहरुको... विस्तृतमा
धनगढी, पुस १८ गते । थारु भाषाको नयाँ प्रेमगीत ‘स्वर्ग के परी’ सार्वजनिक भएको छ। Saya Music Station को युट्युब च्यानलमार्फत... विस्तृतमा
धनगढी, कैलाली । थारु समुदायका लागि गर्वको विषय बनेको छ । थारु समुदायका नायक संगत थारुका भान्जा, धनगढी... विस्तृतमा
धनगढी, पुस १४ गते । सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष बनाएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन)... विस्तृतमा
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा यसपर्ष पनि माघी मेला संचालन हुने भएको छ । बर्दगोरिया... विस्तृतमा
अविनाश चौधरी धनगढी, पुस १० गते । थारु समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा... विस्तृतमा
अविनाश चौधरी धनगढी, पुस ९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य... विस्तृतमा
केशव राज भट्ट वाशुलिङ (बैतडी), पुस ९ गते । खेतबारीमा हराउँदै गएको हल गोरुको संस्कृति जोगाउन बैतडीका किसानलाई... विस्तृतमा
इन्द्रा कुमारी केसी ७ पुस, घोडाघोडी (कैलाली) । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र... विस्तृतमा
इन्द्रा कुमारी केसी घोडाघोडी , २२ मङ्सिर/ कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट... विस्तृतमा
इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), मङ्सिर १७ गते । कैलालीको भजनी नगरपालिका-९, ओमशान्ति सामुदायिक वनका... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी