• अछाम

    अछाममा बाघको आक्रमण: एक जना गम्भीर घाइते, स्थानीय त्रसित

    २०८२ श्रावण १८ गते, आईतवार

    समाचारदाता

    अछाममा बाघको आक्रमण: एक जना गम्भीर घाइते, स्थानीय त्रसित

    एकेन्द्र महता अछाम, साउन १८ गते । अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् । थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै... विस्तृतमा

    मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    २०८२ असार ५ गते, बिहीबार

    समाचारदाता

    मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    शिवराज ढुंगाना अछाम, असार ५ गते । मंगलसेन नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्रका चारसय ११ बालबालिकाले नियमित खोप पाएकोले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । चारसय... विस्तृतमा

    ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु

    २०८२ जेष्ठ ५ गते, सोमबार

    समाचारदाता

    ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु

    एकेन्द्र महता अछाम, जेठ ५ गते । अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो । चौथो पटक व्यावसायिक उडानमा... विस्तृतमा

    जयगढका अग्निपीडितलाई कांग्रेस अछामद्वारा एक लाख सहयोग

    २०८१ चैत्र २७ गते, बुधबार

    समाचारदाता

    जयगढका अग्निपीडितलाई कांग्रेस अछामद्वारा एक लाख सहयोग

    अछाम, चैत २७ गते । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले एक लाख सहयोग गर्ने भएको छ । कांग्रेस अछामका सहसचिव दिनेशकुमार अनुसार जयगढका आगलागी पीडितलाई एक लाख सहयोग गरिने भएको हो । आगोले जयगढबजार तहसनहस भएकाले राहतका लागि कांग्रेस अछामले सहयोग गरेको... विस्तृतमा

    किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

    २०८१ माघ १४ गते, सोमबार

    Sita Dangaura

    किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

    रमेश रावत अछाम, माघ १४ गते । अछामका जनप्रतिनिधिहरुले दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार बिहान गृहमन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक... विस्तृतमा

    निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र

    २०८१ कार्तिक २० गते, मंगलवार

    Teku Chhetri

    निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र

    मङ्गलसेन, कात्तिक २० गते । निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ । पुरानै संरचनामा निर्माण भइरहेको दरबारको झ्यालमा सिसा लगाएकाले दरबारको ऐतिहासिक तथा सांस्कृतिक झल्को मेटिने भएकाले सिसा हटाउन पत्र पठाएको छ । दरबारको झ्यालमा लगाइएका... विस्तृतमा

    जिप दुर्घटनामा चार घाइते

    २०८१ कार्तिक १६ गते, शुक्रबार

    Teku Chhetri

    जिप दुर्घटनामा चार घाइते

    अछाम, कात्तिक १५ गते। वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन्। साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकमा लु १ ज ४७११ नम्बरको जिप दुर्घटना भएको हो। घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका-६ का नन्दा बुढा, बुढीगंगा नगरपालिका-४ का राजेन्द्र... विस्तृतमा

    अछाममा २२ प्रहरी कर्मचारी पुरस्कृत

    २०८१ आश्विन ३० गते, बुधबार

    Sita Dangaura

    अछाममा २२ प्रहरी कर्मचारी पुरस्कृत

    मङ्गलसेन, असोज ३० गते शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट योगदान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछामले २२ जना प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको छ। ६९ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो।... विस्तृतमा

    कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना, १३ जना घाइते

    २०८१ आश्विन २३ गते, बुधबार

    Teku Chhetri

    कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना, १३ जना घाइते

    अछाम, असोज २३ गते । कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक मङ्गलबार साँझ सडक भित्तामा ठोक्किएर दुर्घटना हुँदा उक्त गाडीमा सवार १३ जना घाइते भएको अछाम प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन... विस्तृतमा

    खच्चरको उद्धारमा साहसिक काम गर्ने दुई प्रहरी पुरस्कृत

    २०८१ जेष्ठ ३२ गते, शुक्रबार

    समाचारदाता

    खच्चरको उद्धारमा साहसिक काम गर्ने दुई प्रहरी पुरस्कृत

    शिवराज ढुङ्गाना अछाम, जेठ ३२ गते । चिल्तडा पुलमा जोखिमपूर्ण रूपमा पुलमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै दुई जना प्रहरीलाई सुदूरपश्चिम प्रहरीले पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) रामसिंह फराल र प्रहरी हवलदार... विस्तृतमा

    पुलबाट उद्धार गरिएका खच्चडको विज्ञ केन्द्रको टोलीद्वारा उपचार

    २०८१ जेष्ठ २८ गते, सोमबार

    समाचारदाता

    पुलबाट उद्धार गरिएका खच्चडको विज्ञ केन्द्रको टोलीद्वारा उपचार

    रमेशबहादुर रावत अछाम, जेठ २८ गते । अछामको कालेकाँडा र दैलेखको खिड्किज्यूला जोड्ने झोलुङ्गे पुलमा फसेर उद्धार गरिएका घाइते खच्चडहरूको थप उपचार गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामबाट पशु चिकित्सकसहितको टोली खिड्किज्यूला पुगेर खच्चडको घाउमा मलम पट्टी गरेको र उनीहरूको आहारा... विस्तृतमा

    अछामका जनप्रतिनिधि पूर्वी रुकुममा

    २०८१ जेष्ठ ११ गते, शुक्रबार

    समाचारदाता

    अछामका जनप्रतिनिधि पूर्वी रुकुममा

    अछाम समाचारदाता मङ्गलसेन, जेठ ११ गते । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ । स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख, शिक्षा र कृषि... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Nepali Theme