कैलाली ।दशैँको अवसर पारेर कैलालीमा दशैँ मिलन तथा प्रथम खुल्ला डे–पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ। प्रतियोगिता असोज १४ गते बिहान ११ बजेबाट घोडाघोडी नगरपालिका–१ जनकपुर गाउँस्थित मैदानमा सुरु हुने आयोजकले जनाएको छ। आयोजक सुखी युवा क्लब र जनकपुर गाउँ समाजका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि इन्ट्री शुल्क रु १,००० तोकिएको छ। टोलीले पहिलो चरणको खेल नसकिँदै पुनः रि-इन्ट्री गर्दा शुल्क रु ७०० मात्र लाग्नेछ। प्रत्येक टिममा अधिकतम ६ जना खेलाडीको नाम दर्ता गर्न पाइने व्यवस्था गरिएको छ। प्रतियोगितामा विजेता हुने टोलीले नगद रु १०,५०० सहित बाख्रा प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले रु ५,५०० सहित बाख्रा पाउनेछ। यस्तै, तृतीय हुने टोलीलाई रु २,५०० सहित बाख्रा र चौथो हुने टोलीलाई रु १,५०० सहित ४ केजी बोइलर उपलब्ध गराइनेछ। प्रतियोगिताको मुख्य प्रायोजक घोडाघोडी इट्टा उद्योग, जोशीपुर–७ घैला रहेको आयोजकले जानकारी दिएको... विस्तृतमा


कैलाली ।दशैँको अवसर पारेर कैलालीमा दशैँ मिलन तथा प्रथम खुल्ला डे–पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता २०८२ हुने... विस्तृतमा
काठमाडौं– निर्धारित योजनामा कुनै परिवर्तन भएन भन् एएफसी यू–२३ एसियनकप छनोट खेल्न ताजाकिस्तान गएको नेपाली... विस्तृतमा
धनगढी : कैलालीको कैलारी गाउँपालिका ४ के गाउँस्थि खेलमैदानमा २६ औं निसर्ग फुटबल पुरुष तथा महिला प्रतियोगिता २०८२... विस्तृतमा
४ साउन, काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोली साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित... विस्तृतमा
धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिता सुरु... विस्तृतमा
बैशाख २, बाैनिया,कैलाली जिल्लाकाे बर्दगाेरिया गाँउपालिका वडा नम्बर १ मा अवस्थित जगत तारा इङ्लिस बाेर्डिङ्ग... विस्तृतमा
ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली),चैत १५ कैलालीको घोडाघोडीमा शुक्रवार बाट प्रथम जिल्ला स्तरीय यूथ २०... विस्तृतमा
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदै छन्। फाप्ला... विस्तृतमा
कैलाली, कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।... विस्तृतमा
काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग... विस्तृतमा
कैलाली, कात्तिक २३ – घोडाघोडी स्पोर्ट्स क्लब र रोयल युवा क्लबको आयोजनामा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता... विस्तृतमा
नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी