बाजुरा

बूढीगङ्गाको १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र

२०८३ श्रावण २६ गते, मंगलवार

समाचारदाता

बूढीगङ्गाको १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र

बाजुरा,  साउन २६ गते ।  बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र... विस्तृतमा

बाजुराका बाढीपहिरो पीडित राहतको पर्खाइमा

२०८३ श्रावण ९ गते, शनिबार

समाचारदाता

बाजुराका बाढीपहिरो पीडित राहतको पर्खाइमा

बाजुरा, साउन ९ गते । बाजुराको बढीमालिका-९ का बाढीपहिरो पीडित राहतको परखाईमा छन् । गत शुक्रबार बिहान करिब ५ बजे... विस्तृतमा

हावाहुरीले बाजुरामा जनजीवन प्रभावित, घर र विद्यालयमा व्यापक क्षति

२०८३ असार २३ गते, मंगलवार

समाचारदाता

हावाहुरीले बाजुरामा जनजीवन प्रभावित, घर र विद्यालयमा व्यापक क्षति

शेरबहादुर सार्की बाजुरा, जेठ ९ गते । बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा... विस्तृतमा

दार्चुला–तिङ्कर सडकमा न्यून बजेटको तयारी, सीमावासी चिन्तित

२०८३ जेष्ठ १ गते, शुक्रबार

समाचारदाता

दार्चुला–तिङ्कर सडकमा न्यून बजेटको तयारी, सीमावासी चिन्तित

खलङ्गा (दार्चुला), जेठ १ गते । दार्चुलास्थित नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–कोठेधार–तिङ्कर सडक... विस्तृतमा

१५ वर्षसम्म पुल अलपत्र पार्ने कम्पनीलाई १७ करोड जरिबाना

२०८३ बैशाख २४ गते, बिहीबार

समाचारदाता

१५ वर्षसम्म पुल अलपत्र पार्ने कम्पनीलाई १७ करोड जरिबाना

२४ वैशाख, बाजुरा । सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी... विस्तृतमा

दुर्गम हिमाली गाउँपालिकामा आधारभूत सेवाको अभाव, विकास अझै परखाइमै

२०८२ चैत्र १४ गते, शनिबार

समाचारदाता

दुर्गम हिमाली गाउँपालिकामा आधारभूत सेवाको अभाव, विकास अझै परखाइमै

बाजुरा, चैत १४ गते । मानव सूचाङ्कका आधारमा बाजुरा देशकै ७७औँ स्थानमा पर्दछ। यहाँका अधिकांश गाउँ बस्तीमा... विस्तृतमा

छाउगोठ भत्किए तर प्रथा हटेन: बाजुरामा किशोरी अझै छाउमा बस्न बाध्य

२०८२ चैत्र २ गते, सोमबार

समाचारदाता

छाउगोठ भत्किए तर प्रथा हटेन: बाजुरामा किशोरी अझै छाउमा बस्न बाध्य

बाजुरा, चैत २ गते । बाजुरामा छाउप्रथा अझै कायम छ। यहाँका महिलाहरूले बस्दै आएका छाउगोठ भत्किएपनि स्थानीयहरूको... विस्तृतमा

बाजुरामा वर्षासँगै हिमपात, असिनाले गहुँबाली प्रभावित

२०८२ चैत्र २ गते, सोमबार

समाचारदाता

बाजुरामा वर्षासँगै हिमपात, असिनाले गहुँबाली प्रभावित

बाजुरा, चैत २ गते । बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात... विस्तृतमा

बाजुरामा अझै पनि बाटोमै सुत्केरी हुने बाध्यता

२०८२ फाल्गुन २७ गते, बुधबार

समाचारदाता

बाजुरामा अझै पनि बाटोमै सुत्केरी हुने बाध्यता

बाजुरा, फागुन २७  गते  । बाजुराका अधिकांश ठाउँका गर्भवती महिला अहिले पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् । ती... विस्तृतमा

अनाथ बालबालिकालाई चिसोभन्दा बढी पढाइको चाहना

२०८२ माघ ११ गते, आईतवार

समाचारदाता

अनाथ बालबालिकालाई चिसोभन्दा बढी पढाइको चाहना

बाजुराको बुढीनन्दा नगरपालिका–९ डप्कमा रहेको श्री सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय आधारभूत... विस्तृतमा

बाजुरामा प्रतिनिधिसभा निर्वाचनका लागि १ हजार ६० जना निर्वाचन प्रहरी भर्ना

२०८२ पुष २८ गते, सोमबार

समाचारदाता

बाजुरामा प्रतिनिधिसभा निर्वाचनका लागि १ हजार ६० जना निर्वाचन प्रहरी भर्ना

बाजुरा, पुस २८ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा एक हजार ६० जना निर्वाचन... विस्तृतमा

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने, बाजुराका दुर्गम बासिन्दामा खुसी

२०८२ पुष १४ गते, सोमबार

समाचारदाता

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने, बाजुराका दुर्गम बासिन्दामा खुसी

बाजुरा, पुस १४ गते । बाजुराको पूर्वीउत्तर क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि दुर्गमका... विस्तृतमा

घोडाघोडी खबर टिम

प्रवन्धक : स्वरूप चौधरी

कार्यालय प्रमुख : इन्दु के. सी.

प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

बजार व्यवस्थापक :

कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

© 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Mohrain