

बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ... विस्तृतमा
वासुलिङ, बैतडी, चैत १७ गते । सशस्त्र प्रहरी बल नेपाल नं. ७, बैद्यनाथ बाहिनीको २५औँ वार्षिकोत्सवका अवसरमा नं. ५१ गुल्म हे।क्वा। बैतडीले सामाजिक सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ। वार्षिकोत्सवको अवसरमा गुल्मले सीमावर्ती क्षेत्र तथा धार्मिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरेको छ,... विस्तृतमा
बैतडी, चैत ४ गते । गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ । आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका... विस्तृतमा
गोकर्ण दयाल बैतडी, पुस १० गते । जेनजी पुस्ताको आन्दोलनमा सहिद हुनुभएका बैतडीका दीपकसिंह साउदको घरमा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली पुगेको छ । सरकारले उपलब्ध गराएको १५ लाख रुपियाँ राहत पाइसकेको घरपरिवारलाई थप रोजगारी दिन घर परिवारको शिक्षाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली घरमै... विस्तृतमा
केशव राज भट्ट वाशुलिङ (बैतडी), पुस ९ गते । खेतबारीमा हराउँदै गएको हल गोरुको संस्कृति जोगाउन बैतडीका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ । परम्परागत खेती प्रणालीलाई जोगाइराख्ने उद्देश्यसहित जिल्लाका चार स्थानीय तहमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिने भएको हो ।... विस्तृतमा
केशवराज भट्ट वासुलिङ (बैतडी), मङ्सीर १२ गते । जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीबार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका... विस्तृतमा
बैतडी, कात्तिक १४ गते । क्यान्सर रोगसँग लड्न प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन निस्कने लौठसल्लाको संरक्षण गरिएको छ । लौठसल्ला मासिन थालेपछि वनस्पति विभाग र जिल्ला वन कार्यालय बैतडीले १३९ बोट वरिपरि काँडेतारको बार लगाएर संरक्षण गरेको हो । विश्वमै निकै महँगो औषधीका रूपमा प्रयोग हुने ‘ट्याक्सोल’... विस्तृतमा
बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा सावित भएका छन् ।... विस्तृतमा
बैतडी, असोज २० गते । पाटन नयाँ सहर आयोजना १४ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । आयोजनाको मुख्य काम ल्यान्डपुलिङ (जग्गा एकीकरण) कै टुङ्गो लागेको छैन त्यसले गर्दा आयोजना पूरा हुने नहुने विषय अन्योल देखिएको छ । २०६८ सालदेखि सुरु भएको आयोजनाले ल्यान्डपुलिङको विवाद थाती राखेर निर्माण गरेका संरचना... विस्तृतमा
बैतडी, भदौ १८ गते । डोजरले खनेको सडकबाट पहिरो खस्दा दुई वटा घरसहित पशुचौपाया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि ९० वर्षीय गोदावरी चन्द घाइते हुनुभएको छ । घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना... विस्तृतमा
बैतडी, भदौ ५ गते । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र... विस्तृतमा
वाशुलिङ (बैतडी), साउन २२ गते । बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरु अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरुको काम अलपत्र रहेको हो । आर्थिक वर्ष २०७७.०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरु अलपत्र छन् । निर्माण... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी