ई-घोडाघोडी खबर

४ जेष्ठ २०८२, आईतवार

  • Mohrain Tours and Travels
  • डोटीका एक युवा भारतमा सम्पर्कविहिन

    डोटीका एक युवा भारतमा सम्पर्कविहिन
    Spread the love

    तिर्थ नेपाली
    काठमाडौ
    रोजगारीका लागि भारत गएका डोटीका एक युवा ६ दिन देखि वेपत्ता भएका छ्न् ।

    डोटी जिल्लाको पुर्विचौकी गाउँ पालिका वडा नं.५ काडामाण्डौ (धानुकाँडा)का शान्त नेपालीका २२ वर्षीय छोरा रोशन नेपाली भारतको चारबङ्गला भन्ने ठाउँ बाट

    फेब्रुअरी ५ तारिखका दिन राती करिब ११ बजेको समयमा रुम बाट निसेकेर (ईन्टरनेट) वाईफाई चलाउछु भनि रुम बाहिर बसेको र त्यही समयदेखि बेपत्ता भएको उनकी श्रीमतीले बताएकी हुन् ।

    फेब्रुअरी १० तारीख सम्म पनि कुनै आफन्त र परिवारको सम्पर्कमा रोशन नाआउँदा परिवार चिन्ता रहेको छ ।
    परिवारले भारत जस्तो बिरानो देशमा २२ वर्षीय रोशन नेपालीको खोजी गरिदिन सम्पुर्ण प्रवासी दाजु भाइ तथा दिदिबहिनीहरुमा अपिल गरेका हुन् ।

    रोजगारीका लागि रोशनको सम्पुर्ण परिवार भारतमा रहेका छ्न् । रोशनकी ७ महिनाकी छोरी र श्रीमती रहेकी छिन् ।
    राेशन लाई देख्नु हुने महानुभावले उनका आफ्नहरुको

    फोन नम्बर 7710911390 7506731323 सम्पर्क गर्न सक्ने छ्न् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक :

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी