कैलालको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट  भन्सार दलीको २३ हजार मूल्य बराबरका सामान बरामद गरिएको हो।

प्रदेश प्रहरी कार्यालय, धनगढीले चिनी, लेडिज सुट लगाएतका सामान शनिवार साँझ बरामद गरिएको बताएको छ।