ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • पर्यटन

    घोडाघोडी सिमसार संकटमा : जैविक विविधता जोगाउन चुनौती थपिँदै

    घोडाघोडी सिमसार संकटमा : जैविक विविधता जोगाउन चुनौती थपिँदै

    इन्द्राकुमारी केसी घोडाघोडी (कैलाली), वैशाख ३० गते ।  कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ । यो क्षेत्र केबल तालहरूको शृङ्खलामात्र होइन, अन्तर्राष्ट्रिय महत्त्व बोकेको एक समृद्ध पारिस्थितिक प्रणालीसमेत हो, जहाँ थुप्रै दुर्लभ वनस्पति र जीवजन्तु पाइन्छन् । घोडाघोडी सिमसारमा पाइने विभिन्न जलचर, पन्छी, वन्यजन्तु र वनस्पतिहरूका कारण यस क्षेत्रलाई जैविक विविधताका दृष्टिले अति नै महत्त्वपूर्ण मानिन्छ । सांस्कृतिक आस्था र धार्मिक विश्वासले समेत समेटिएको यो क्षेत्र सन् २००३ को अगस्टमा विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो । चुरे र तराई भूभागको सङ्गमस्थलमा फैलिएको यो सिमसारले धार्मिक, प्राकृतिक तथा पर्यटकीय पक्षलाई एकैसाथ समेटेको छ । दुई हजार ५६३ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसारभित्र घोडाघोडी, नकरोडलगायत २४ वटा तालले १४७ हेक्टर भूभाग ओगटेका छन् । एक तालको समाप्ति नहुँदै अर्को ताल सुरु हुने भएकाले यो सिमसार क्षेत्र तालहरूको मालाजस्तै देखिन्छ । उष्णप्रदेशीय पतझर वनभित्र फैलिएको यो क्षेत्र... विस्तृतमा

  • आजबाट धनगढीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

    १६ जेष्ठ २०८०, मंगलवार ०७:३६

    Teku Chhetri

    आजबाट धनगढीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु

    धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक पर्यटकहरुको... विस्तृतमा

    बेहडाबाबा गंगादशहरा मेलाको तयारी ८०% सम्पन्न (फोटो फिचर )

    १३ जेष्ठ २०८०, शनिबार १९:३५

    Teku Chhetri

    बेहडाबाबा गंगादशहरा मेलाको तयारी ८०% सम्पन्न (फोटो फिचर )

    टेकु क्षेत्री , धनगढी : कैलालीको धनगढी उप-महनागरपालिका १६ रामपुरमा रहेको को बेहडाबाबा मन्दिरमा भैरहेको... विस्तृतमा

    नयाँ प्रजातिको चरा शुक्लाफाँटामा

    १० जेष्ठ २०८०, बुधबार १३:५५

    Teku Chhetri

    नयाँ प्रजातिको चरा शुक्लाफाँटामा

    पालका लागि नयाँ प्रजातिको चरा सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा थपिएको छ । लानिडी पन्छी... विस्तृतमा

    घोडाघोडीमा घोडा सवारबाट ताल अवलोकन गर्ने व्यवस्था

    ५ जेष्ठ २०८०, शुक्रबार १०:५६

    Teku Chhetri

    घोडाघोडीमा घोडा सवारबाट ताल अवलोकन गर्ने व्यवस्था

    जैविक विविधताले महत्त्वपूर्ण कैलालीको घोडाघोडी तालमा घोडामा सवार भएर ताल क्षेत्रको अवलोकन गराइन थालेको छ ।... विस्तृतमा

    कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालन

    १ जेष्ठ २०८०, सोमबार २१:३५

    Teku Chhetri

    कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालन

    कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को बेहडाबाबा मन्दिरको... विस्तृतमा

    चरा संरक्षणका लागि ईको क्लव

    २९ बैशाख २०८०, शुक्रबार १२:४३

    Teku Chhetri

    चरा संरक्षणका लागि ईको क्लव

    विश्व रामसार क्षेत्रमा सुचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल नेपालको पहिला बर्ड सेन्चुरी... विस्तृतमा

    बेवारिसे बन्यो ऐतिहासिक महत्वको गर्भा दरबार

    २५ बैशाख २०८०, सोमबार १०:३५

    Teku Chhetri

    बेवारिसे बन्यो ऐतिहासिक महत्वको गर्भा दरबार

     ऐतिहासिक महत्वको गर्भा दरबार बेवारिसे बनेको छ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन दरबार... विस्तृतमा

    मझगाउँ विमानस्थलमा जग्गा विवाद, शिलान्यास भयो काम भएन

    २४ बैशाख २०८०, आईतवार १५:४७

    Teku Chhetri

    मझगाउँ विमानस्थलमा जग्गा विवाद, शिलान्यास भयो काम भएन

     तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरले २०७८ पुस २८ गते मझगाउँ विमानस्थलको... विस्तृतमा

    हिमपहिरोमा पुरिएका दुई महिलासहित तीनको शव फेला

    २० बैशाख २०८०, बुधबार १४:३४

    Teku Chhetri

    हिमपहिरोमा पुरिएका दुई महिलासहित तीनको शव फेला

     दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको... विस्तृतमा

    दार्चुला हिमपहिरो अपडेट: पाँच जना अझै सम्पर्कविहीन

    २० बैशाख २०८०, बुधबार ०९:४२

    Teku Chhetri

    दार्चुला हिमपहिरो अपडेट: पाँच जना अझै सम्पर्कविहीन

    दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिम पहिरोमा परेर मङ्गलवार दिउँसो २ ः ४५ बजेतिर यार्सागुम्बा... विस्तृतमा

    घोडाघोडी चरा आरक्षमा थपिए चार प्रजातिका चरा

    १५ बैशाख २०८०, शुक्रबार ११:५८

    Teku Chhetri

    घोडाघोडी चरा आरक्षमा थपिए चार प्रजातिका चरा

    कैलालीस्थित नेपालकै पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चार प्रजातिका चरा थपिएका छन्।  पछिल्लो... विस्तृतमा

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    २४ चैत्र २०७९, शुक्रबार १४:५०

    समाचारदाता

    फेरि उठे रवि लामिछाने, अरू चर्चित उम्मेदवार पनि ‘मौका परीक्षा’ मा

    वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी