एकेन्द्र महता अछाम, साउन १८ गते । अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् । थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ । उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पुर्याइएको थियो । थापा अचानक भएको बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन्... विस्तृतमा

विदेशी नागरिकलाई पर्यटकीय स्थल रामारोशन प्रवेशको अनुमतिका लागि स्थानीयले आग्रह गरेका छन् । रामारोशन... विस्तृतमा
रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन्। पर्यटकीय केन्द्र रामारोशनमा... विस्तृतमा
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर... विस्तृतमा
ढकारी गाउँपालिका–८, घोडासैनका दुर्गा जैसी मकैबारीमा रात बिताउन लागेको एक महिना बित्यो तर दुःख गरी लगाएको मकै... विस्तृतमा
कमलबजार नगरपालिका–५, कुइकाकी ८२ वर्षीय भरु भुल आँखा देख्नुहुन्न। वृद्धा भत्ता (सामाजिक सुरक्षा) आउने महिना... विस्तृतमा
मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क... विस्तृतमा
गएको पाइएको हो। ईलाका प्रहरी कार्यालय मालाखेती (अत्तिरिया) ले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र... विस्तृतमा
सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय... विस्तृतमा
सुदूरपश्चिमका ५ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। उपप्रधानमन्त्री... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी