इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), १३ जेठ/ एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो । तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगी भन्दा बढी आर्थिक भार बन्न थाले । पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा “छाडा चौपाया समस्या” गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ । आज राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वनक्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । सडकमा बढ्दो जोखिम पूर्व–पश्चिम राजमार्ग हुँदै... विस्तृतमा


कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–११ भुजेलाबाट १४० ग्राम लागूऔषध... विस्तृतमा
राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर... विस्तृतमा
कञ्चनपुरः कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष... विस्तृतमा
धनगढीः कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ विद्युत् कार्यालय र... विस्तृतमा
कैलालीः कैलालीमा तीन जना भन्सार छलिका सामानसहित पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट... विस्तृतमा
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।... विस्तृतमा
अविनाश चौधरी धनगढी, फागुन ७ गते । दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा... विस्तृतमा
कञ्चनपुर, फागुन ८ गते । धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरुले धान ढिकीमा कुट्न छाडेका... विस्तृतमा
धनगढीः कञ्चनपुरका व्यापारीले तस्करीको उखुबाट पनि अनुदान बुझ्दै आएको आरोप लागेको छ। जिल्लाको दक्षिणी... विस्तृतमा
धनगढीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिकचोकबाट अबैध... विस्तृतमा
कञ्चनपुरः सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ। सरकारले पहिलोपटक सीमा... विस्तृतमा
डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी