ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • बैतडी

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो। ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्। अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ। त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले... विस्तृतमा

  • लक्षित वर्गको बजेट असारे गोष्ठीमा स्वाहा

    २० असार २०८०, बुधबार ११:२७

    समाचारदाता

    लक्षित वर्गको बजेट असारे गोष्ठीमा स्वाहा

    गोकर्ण दयाल बैतडी, असार २० गते ।  बैतडीका स्थानीय तहले लक्षित वर्गका लागि विनियोजित रकम असार महिनाभर... विस्तृतमा

    दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ

    २० असार २०८०, बुधबार ११:२५

    समाचारदाता

    दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ

    कञ्चनपुर, असार २० गते । दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी... विस्तृतमा

    स्वास्थ्य संयोजककी श्रीमती नै नक्कली स्वास्थ्यकर्मी

    १८ असार २०८०, सोमबार १२:१८

    समाचारदाता

    स्वास्थ्य संयोजककी श्रीमती नै नक्कली स्वास्थ्यकर्मी

    बैतडी, असार १८ गते ।   पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी... विस्तृतमा

    घाँसका लागि आगो लगाउँदा वन सम्पदामा क्षति

    ४ असार २०८०, सोमबार ११:३५

    Teku Chhetri

    घाँसका लागि आगो लगाउँदा वन सम्पदामा क्षति

    वनमा आगो लगाएमा राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण बैतडीका २० वटा सामुदायिक वनको करिब तीन सय हेक्टर वन... विस्तृतमा

    बैतडीमा सवारी दुर्घटना, वडाअध्यक्ष र सचिव घाइते

    ३० जेष्ठ २०८०, मंगलवार ११:४१

    Teku Chhetri

    बैतडीमा सवारी दुर्घटना, वडाअध्यक्ष र सचिव घाइते

     बैतडीमा सवारी दुर्घटनामा भएको छ। जिल्लाको दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले... विस्तृतमा

    क्यान्सर रोग निको पार्ने जडीबुटी संरक्षण गरिँदै

    २६ जेष्ठ २०८०, शुक्रबार ११:०४

    Teku Chhetri

    क्यान्सर रोग निको पार्ने जडीबुटी संरक्षण गरिँदै

    बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको... विस्तृतमा

    श्रम र यौन शोषणमा परेकाको उद्धार

    २५ जेष्ठ २०८०, बिहीबार ११:००

    Teku Chhetri

    श्रम र यौन शोषणमा परेकाको उद्धार

    मानव तस्करले नेपाली बालबालिकालाई भारतको पिथौरागढ लगेर बेच्ने गरेको रहस्य खुलेको छ। मानव तस्कारको फन्दामा परेर... विस्तृतमा

    झुलाघाटमा पुल बनाउने सहमति, बैतडीमा खुसियाली

    १९ जेष्ठ २०८०, शुक्रबार १२:०२

    Teku Chhetri

    झुलाघाटमा पुल बनाउने सहमति, बैतडीमा खुसियाली

    भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच... विस्तृतमा

    स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

    १८ जेष्ठ २०८०, बिहीबार १२:४७

    Teku Chhetri

    स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

    बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर... विस्तृतमा

    उपभोक्ताले गर्नुपर्ने काममा डोजर र एक्साभेटर प्रयोग

    १३ जेष्ठ २०८०, शनिबार १२:०२

    समाचारदाता

    उपभोक्ताले गर्नुपर्ने काममा डोजर र एक्साभेटर प्रयोग

    गोकर्ण दयाल,बैतडी, जेठ १३ गते । बैतडीका स्थानीय तहले गठन गरेका उपभोक्ता समितिले सडक आयोजनामा अपारदर्शी रूपमा... विस्तृतमा

    हावाहुरीसँगै परेको चट्याङले बैतडीमा ठूलो क्षति, बाख्रादेखि भैँसीसम्म मरे

    १० जेष्ठ २०८०, बुधबार १३:५२

    Teku Chhetri

    हावाहुरीसँगै परेको चट्याङले बैतडीमा ठूलो क्षति, बाख्रादेखि भैँसीसम्म मरे

    मंगलबार राति आएको हावाहुरीसँगै परेको चट्याङले बैतडीमा ठुलो क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानमा भएको... विस्तृतमा

    टावर छ, नेटवर्क छैन

    ९ जेष्ठ २०८०, मंगलवार ११:५३

    Teku Chhetri

    टावर छ, नेटवर्क छैन

    पुरचौँडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर भए पनि फोनको नेटवर्क नहुँदा स्थानीय सञ्चार... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी