ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • बैतडी

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो। ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्। अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ। त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले... विस्तृतमा

  • खर काट्न भारत जान्छन् नेपाली विद्यार्थी

    १२ कार्तिक २०८१, सोमबार १०:२०

    Teku Chhetri

    खर काट्न भारत जान्छन् नेपाली विद्यार्थी

    बैतडी, कात्तिक १२ गते । भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् । भारतीय... विस्तृतमा

    सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढे

    १० कार्तिक २०८१, शनिबार १४:५७

    Teku Chhetri

    सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढे

    बैतडी, कात्तिक १० गते । धान, मकै, गहुँ र उखु उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको सिगास क्षेत्रमा सिँचाइ र सडक... विस्तृतमा

    मैनबत्ती बनाउँदै हुक्केडाँडाका विद्यार्थी

    ७ कार्तिक २०८१, बुधबार ११:०४

    Teku Chhetri

    मैनबत्ती बनाउँदै हुक्केडाँडाका विद्यार्थी

    बैतडी, कात्तिक ७ गते  । तिहारलाई लक्षित गरेर विद्यार्थी मैनबत्ती बनाउन जुटेका छन् । विद्यार्थीलाई जीवनोपयोगी... विस्तृतमा

    धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

    ५ कार्तिक २०८१, सोमबार ०८:५०

    Teku Chhetri

    धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग

    बैतडी, कात्तिक ५ गते । संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक... विस्तृतमा

    बैतडी बस दुर्घटनामा एकै परिवारका चारजनाको मृत्यु, चाडपर्वको बेला शोकमा डुब्यो पुर्चौडी

    ३० आश्विन २०८१, बुधबार ११:५७

    Sita Dangaura

    बैतडी बस दुर्घटनामा एकै परिवारका चारजनाको मृत्यु, चाडपर्वको बेला शोकमा डुब्यो पुर्चौडी

    बैतडी, असोज ३० गते डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा ज्यान गुमाएका चारै जना एकै परिवारका रहेको खुलासा भएको... विस्तृतमा

    “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीद्वारा जनताको सेवा प्रतिको प्रतिबद्धता व्यक्त”

    २८ आश्विन २०८१, सोमबार ११:१५

    Sita Dangaura

    “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीद्वारा जनताको सेवा प्रतिको प्रतिबद्धता व्यक्त”

    संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो पदको जिम्मेवारीलाई इमानदारीपूर्वक... विस्तृतमा

    बैतडीका ढणौँन गाउँमा सरकारी सेवाको अभाव: बस्ती सुनसान, स्थानीय जनतामा निराशा

    ११ आश्विन २०८१, शुक्रबार ०९:३५

    Sita Dangaura

    बैतडीका ढणौँन गाउँमा सरकारी सेवाको अभाव: बस्ती सुनसान, स्थानीय जनतामा निराशा

    बैतडी, असोज ११ गते। मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा... विस्तृतमा

    एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

    ३ आश्विन २०८१, बिहीबार ११:०४

    Teku Chhetri

    एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

    बैतडी, असोज ३ गते । यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड... विस्तृतमा

    प्रसारण लाइनमुनि बस्ती दैनिक जोखिम बढ्दै

    २७ भाद्र २०८१, बिहीबार ०९:४७

    Teku Chhetri

    प्रसारण लाइनमुनि बस्ती दैनिक जोखिम बढ्दै

    बैतडी, भदौ २७ गते । यही भदौ १७ गते पाटन नगरपालिका–६, डुङराकी ५७ वर्षीय जानकी लुहारको करेन्ट लागेर मृत्यु भयो ।... विस्तृतमा

    दलित समुदायका आचार्य कृष्ण दमाईंलाई सुदूरपश्चिममा सम्मानको ओइरो

    १४ भाद्र २०८१, शुक्रबार १०:५२

    समाचारदाता

    दलित समुदायका आचार्य कृष्ण दमाईंलाई सुदूरपश्चिममा सम्मानको ओइरो

    बैतडी, भदौ १४ गते । आचार्य कृष्ण दमाईंलाई हाल स्थानीय सरकारहरूबाट सम्मान थाप्न भ्याइनभ्याइ हुने गरेको छ।... विस्तृतमा

    राजधानी पुग्न न प्लेन,न बस

    २९ श्रावण २०८१, मंगलवार १०:५०

    समाचारदाता

    राजधानी पुग्न न प्लेन,न बस

    बैतडी समाचारदाता  बैतडी, साउन २९ गते । सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको... विस्तृतमा

    खच्चड हिँड्ने स्वराडमा मोटरगाडी सरर

    १५ श्रावण २०८१, मंगलवार ११:१४

    समाचारदाता

    खच्चड हिँड्ने स्वराडमा मोटरगाडी सरर

    गोकर्ण दयाल    बैतडी, साउन १५ गते । आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने तल्लो स्वराड... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी