ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • बैतडी

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो। ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्। अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ। त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले... विस्तृतमा

  • बैतडीबाट भन्सार छलीका सामान बरामद

    ४ फाल्गुन २०८०, शुक्रबार ०९:४८

    Teku Chhetri

    बैतडीबाट भन्सार छलीका सामान बरामद

    बैतडीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। दशरथचन्द नगरपालिका-४ कल्वारमोडबाट अबैध रुपमा भारतबाट... विस्तृतमा

    बँदेलले आक्रमण गर्दा वृद्धा गम्भीर

    १७ माघ २०८०, बुधबार ११:२४

    समाचारदाता

    बँदेलले आक्रमण गर्दा वृद्धा गम्भीर

    गोकर्ण दयाल बैतडी, माघ १७ गते । बैतडीमा जङ्गली बँदेलको हुल घरमै आएर वृद्ध, महिला र बालबालिकामाथि आक्रमण गरी... विस्तृतमा

    बैतडीमा बँदेलको आक्रमणबाट २ जना घाइते

    ८ माघ २०८०, सोमबार १६:३५

    Teku Chhetri

    बैतडीमा बँदेलको आक्रमणबाट २ जना घाइते

    बैतडीः बैतडीमा बँदेलको अक्रमणबाट २ जना घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका अन्दाजी ३२ वर्षीय... विस्तृतमा

    बैतडीमा टिप्पर दुर्घटना

    ४ माघ २०८०, बिहीबार १४:०३

    Teku Chhetri

    बैतडीमा टिप्पर दुर्घटना

    बैतडी: बैतडीमा टिप्पर दुर्घटना भएको छ। मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली... विस्तृतमा

    नरहरि मनाइँदै: कागलाई सेल रोटी, मानिसलाई कन्दमूल

    १ माघ २०८०, सोमबार ११:१३

    Teku Chhetri

    नरहरि मनाइँदै: कागलाई सेल रोटी, मानिसलाई कन्दमूल

    बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका कागलाई सेल रोटी र मानिसले कन्दमूल खाएर मनाइने मौलिक पर्व नरहरि ( माघे... विस्तृतमा

    बैतडीमा एक पुरुष मृत फेला

    २९ पुष २०८०, आईतवार ०९:५४

    Teku Chhetri

    बैतडीमा एक पुरुष मृत फेला

    धनगढीः बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा... विस्तृतमा

    सिगासको थलागाउँको दलित बस्तीमा खानेपानीको हाहाकार

    २३ पुष २०८०, सोमबार ०९:५३

    Teku Chhetri

    सिगासको थलागाउँको दलित बस्तीमा खानेपानीको हाहाकार

    बैतडी : सिगासको थलागाउँको दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी... विस्तृतमा

    बैतडीको एक घरमा आगलागी

    २२ पुष २०८०, आईतवार १०:१२

    Teku Chhetri

    बैतडीको एक घरमा आगलागी

    धनगढी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका–६ थलालका पुष्कर थलालको घरमा शनिवार साँझ आगो... विस्तृतमा

    स्थानीय गुड पाउनै मुस्किल

    १९ पुष २०८०, बिहीबार ०८:३७

    Teku Chhetri

    स्थानीय गुड पाउनै मुस्किल

    गुड (सखर) का लागि प्रसिद्ध बैतडी जिल्लामा पछिल्लो समय गुड पाउन मुस्किल हुन थालेको छ । परम्परागत कोलमा उखु पेलेर... विस्तृतमा

    स्वास्थ्यकर्मीले पाएनन् तलब

    १४ पुष २०८०, शनिबार १०:०१

    समाचारदाता

    स्वास्थ्यकर्मीले पाएनन् तलब

    बैतडी समाचारदाता  बैतडी, पुस १४ गते । एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा... विस्तृतमा

    बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

    २७ मंसिर २०८०, बुधबार १४:३२

    Teku Chhetri

    बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

    बैतडीः बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-६ बागडा स्थित भिरबाट खसेर सोही... विस्तृतमा

    हवाई सेवा बन्द हुँदा करोडौँका संरचना प्रयोगविहीन

    २१ मंसिर २०८०, बिहीबार १०:४१

    Teku Chhetri

    हवाई सेवा बन्द हुँदा करोडौँका संरचना प्रयोगविहीन

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा विगत दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी