ई-घोडाघोडी खबर

२७ कार्तिक २०८२, बिहीबार

  • Mohrain Tours and Travels
  • डोटी

    डोटीमा जिप दुर्घटना: एकको मृत्यु, आठ जना घाइते

    डोटीमा जिप दुर्घटना: एकको मृत्यु, आठ जना घाइते

    दिपायल, जेठ १८ गते । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको हो । प्रहरी निरीक्षक नवराज रावलले आइतबार बिहान ९ः३५ बजेको समयमा मोडमा जिप अनियन्त्रित भई दुघर्टना भएको बताउनुभयो । जिप सडकबाट एक सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडा कै ५० वर्षीया चना देवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द हुनुहुन्छ । त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उहाँको दुई वर्षीया छोरी रियान्सा... विस्तृतमा

  • डोटीमा बस दुर्घटना

    ४ जेष्ठ २०८०, बिहीबार १२:१८

    Teku Chhetri

    डोटीमा बस दुर्घटना

     डोटीमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो। ना६ख १९८० नम्बरको बस... विस्तृतमा

    भूकम्प पीडितलाई सरकारले अनुदान उपलब्ध गराउने

    ३० बैशाख २०८०, शनिबार १२:१२

    Teku Chhetri

    भूकम्प पीडितलाई सरकारले अनुदान उपलब्ध गराउने

    सुदूरपश्चिमका ५ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। उपप्रधानमन्त्री... विस्तृतमा

    डोटी भूकम्पको ६ महिनाः प्राविधिक अध्ययन भएन, मर्मत र पुनःनिर्माणमा बेवास्ता 

    १७ बैशाख २०८०, आईतवार ११:११

    Teku Chhetri

    डोटी भूकम्पको ६ महिनाः प्राविधिक अध्ययन भएन, मर्मत र पुनःनिर्माणमा बेवास्ता 

     भूकम्पले पु¥याएको क्षतिको तथ्यांक संकलन गर्न विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली डोटी... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी