

कृष्णबहादुर धामी दार्चुला, जेठ १४ गते । दार्चुलामा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतका अनुसार आज बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका... विस्तृतमा
दार्चुला, मङ्सिर २४ गते । दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । ब्यास र अपिहिमाल गाउँपालिकामा हिमपात... विस्तृतमा
दार्चुलाः दार्चुलाबाट भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। दार्चुलाको महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगडमा बिरबहादुर बोहराले संचालन गरेको बीएम जनरल स्टोरको गोदाममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ३७... विस्तृतमा
दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले जानकारी दिनुभयो । गत वर्ष १७० हेक्टर जमिनमा दुई हजार २३० मेट्रिक टन स्याउ... विस्तृतमा
लोकेन्द्र जोशी दार्चुला, जेठ २३ गते । दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा १ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । लेकमकै लवदेव बोहराको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटना... विस्तृतमा
दार्चुला, जेठ २ गते । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ का व्याँसी सौका समुदायको कुञ्चा (बसाइसराइ) खलङ्गाबाट व्याँस पुगेको छ । सदरमुकाम खलङ्गाबाट भारतीय बाटो प्रयोग गरी व्याँसीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । छाङरुबाट १२ किलोमिटर दूरीमा रहेको टिंकर गाउँमा गत बुधवार पहिलो पटक कुञ्चा... विस्तृतमा
मालिकार्जुन गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले दार्चुलाको महत्वपूर्ण स्थानीय तह हो । सङ्घीयतापछि आठ वडामा विभाजित यो गाउँपालिका साबिकका मालिकार्जुन, डाँडाकोट, उकु, भगवती, हुनैनाथ र शङ्करपुर गाविस समेटिएर बनेको हो । पूर्वमा शैल्यशिखर नगरपालिका, पश्चिममा पवित्र महाकाली... विस्तृतमा
मालिकार्जुन गाउँपालिकाले बैङ्कसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीलाई वडामै पुगेर भत्ता दिन थालेको छ । आइतबारदेखि वडामै गएर घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको मालिकार्जुन गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी... विस्तृतमा
दार्चुला, कात्तिक १४ गते । दुर्गम गाउँका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभर हिँड्नुपर्ने बाध्यता रहेको छ । लेकम गाउँपालिका–६, तिउने गाउँका ९० वर्षीय मनिनाथ केही दिनपहिले सामाजिक सुरक्षा भत्ता बुझ्न लेकम–५ मा रहेको लक्ष्मी सनराइज बैङ्कमा पुग्नुभयो । पालो कुरेर भत्ता बुझ्दै गरेका नाथले... विस्तृतमा
दार्चुला, कात्तिक १३ गते । दार्चुलाको गोकुलेश्वर पुलबाट हाम फालेर एक पुरूष चमेलिया नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरस्थित पुलबाट हाम फालेर पुरूष बेपत्ता भएको स्थानीय कालु चन्दले जानकारी दिनुभयो । पुलबाट हाम फालेर चमेलियामा बगेका पुरूषको पहिचान खुल्न बाँकी छ । अवस्था अज्ञात... विस्तृतमा
दसैँको अवसरमा दार्चुलाका प्रमुख धार्मिकस्थलमा भक्तजनको भिड बढेको छ । देशकै सातधाम मध्येको मालिकार्जुन मन्दिर मड, लटिनाथ मन्दिर जयपुर, हुनैनाथ मन्दिर औतालेक, गलैनाथ मन्दिर बन्तोलीलगायत दर्जनौँ प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शक्तिपीठमा नवरात्र सुरु भएदेखि नै सयौँ भक्तजनको भिड बढेको हो । दसैँको समयमा... विस्तृतमा
दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने ११ बजे दार्चुला सदरमुकाम खलंगाबाट दुँहु गाउँपालिकातर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा स्थानीय करन सिंह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम्... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी