ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • दार्चुला

    दार्चुलाको नागु क्षेत्रका स्थानीयका विकास माग: सामन्तलाई १० बुँदे ज्ञापन

    दार्चुलाको नागु क्षेत्रका स्थानीयका विकास माग: सामन्तलाई १० बुँदे ज्ञापन

    खलङ्गा (दार्चुला), फागुन २८ गते । प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकाससम्बन्धी मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएका छन्। दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएका सामन्त मङ्गलबार नागु पुग्नुभएको थियो। स्थानीयले प्राथमिकतामा राखिएका विकास निर्माणका मागहरू प्रस्तुत गर्न गठित संघर्ष समितिको तर्फबाट ज्ञापन बुझाइएको हो। स्थानीय नरेन्द्रबहादुर बमका अनुसार मतदान बहिष्कार निर्वाचनको विरोध होइन, नागु क्षेत्रको आधारभूत विकासका आवश्यकता पूरा गर्न ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको थियो। ज्ञापनपत्रमा दल्लेख–नागु–सिना सडक खण्ड निर्माण, नागुमा वडा स्थापना, गोफागाड, मल्लोगोफा खोला, भट्टेधार खोला र दह खोला जस्ता स्थानमा झोलुङ्गे तथा ट्रस पुल निर्माण, नागेश्वर ज्योतिर्लिङ्ग धाम राष्ट्रियकरण, विद्यालय संरचना सुधार तथा स्थायी शिक्षक व्यवस्था, टेलिफोन टावर स्थापना, घोरेटो बाटो निर्माण, आवश्यक स्थानमा रेलिङ निर्माण, विद्युत् विस्तार, थाम टोलमा खानेपानी योजना निर्माण र खाद्य डिपो स्थापना गरी संचालन गर्नुपर्ने माग समावेश... विस्तृतमा

  • हिमपहिरोमा पुरिएका दुई महिलासहित तीनको शव फेला

    २० बैशाख २०८०, बुधबार १४:३४

    Teku Chhetri

    हिमपहिरोमा पुरिएका दुई महिलासहित तीनको शव फेला

     दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको... विस्तृतमा

    दार्चुला हिमपहिरो अपडेट: पाँच जना अझै सम्पर्कविहीन

    २० बैशाख २०८०, बुधबार ०९:४२

    Teku Chhetri

    दार्चुला हिमपहिरो अपडेट: पाँच जना अझै सम्पर्कविहीन

    दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिम पहिरोमा परेर मङ्गलवार दिउँसो २ ः ४५ बजेतिर यार्सागुम्बा... विस्तृतमा

    दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

    १७ बैशाख २०८०, आईतवार १५:४५

    Teku Chhetri

    दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

     यार्सागुम्बा टिप्न गएकालाई खाद्यन्न पु¥याउन गएकी एक महिलाको लडेर मृत्यु भएको छ। जिल्लाको व्यासँ... विस्तृतमा

     गाउँपालिकाले शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने

    १७ बैशाख २०८०, आईतवार ११:०७

    Teku Chhetri

     गाउँपालिकाले शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने

    दुहुँ गाउँपालिकाले एउटै विद्यालयमा पाँच वर्ष शिक्षण गरेका शिक्षकलाई सरुवा गर्ने तयारी गरेको छ । अन्तरविद्यालय... विस्तृतमा

    जथाभाबी खोटो सङ्कलनले मासिँदै वन

    १५ बैशाख २०८०, शुक्रबार १२:१६

    Teku Chhetri

    जथाभाबी खोटो सङ्कलनले मासिँदै वन

    दार्चुलाको लेकम गाउँपालिका–४, बुरुसेस्थित पारसिला सामुदायिक वनमा मापदण्डविपरीत खोटो (लिसो) सङ्कलन भइरहेको छ।... विस्तृतमा

    दार्चुलामा फोरजी सेवा : सदरमुकाममा फाइबर विस्तार

    १३ बैशाख २०८०, बुधबार १२:१४

    Teku Chhetri

    दार्चुलामा फोरजी सेवा : सदरमुकाममा फाइबर विस्तार

    दार्चुलाको लेकम गाउँपालिका–२ स्थित कैनोडा टावर र लेकम गाउँपालिका–६ स्थित उचाकोट टावरबाट फोरजी सेवा सुचारु... विस्तृतमा

    ज्याला माग्दै पुल बन्द ठेकेदार खोज्दै प्रशासन

    ११ बैशाख २०८०, सोमबार १२:३३

    Teku Chhetri

    ज्याला माग्दै पुल बन्द ठेकेदार खोज्दै प्रशासन

    दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल अनिश्चितकालका लागि बन्द गरिएको छ।... विस्तृतमा

    तुइन तर्ने क्रममा खसेर एक जनाको मृत्यु

    १० बैशाख २०८०, आईतवार १३:१०

    Teku Chhetri

    तुइन तर्ने क्रममा खसेर एक जनाको मृत्यु

    व्यास गाउँपालिका -२ तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थानमा बस्ने ४५ वर्षीय सिन्दलसिंह भण्डारीको महाकाली नदीमा... विस्तृतमा

    आवश्यकताका आधारमा बजेट विनियोजन गरिन्छ’

    १० बैशाख २०८०, आईतवार १०:३७

    Teku Chhetri

    आवश्यकताका आधारमा बजेट विनियोजन गरिन्छ’

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट... विस्तृतमा

    दार्चुलामा बलात्कार आरोपी पक्राउ

    ८ बैशाख २०८०, शुक्रबार १४:२१

    Teku Chhetri

    दार्चुलामा बलात्कार आरोपी पक्राउ

    दार्चुलामा बलात्कार आरोपी पक्राउ परेका छन्। बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका शैल्यशिखर नगरपालिका–४... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी