• राजनीति

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै

    २०८० श्रावण ८ गते, सोमबार

    Teku Chhetri

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने... विस्तृतमा

    सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, शोक प्रस्ताव पास हुने

    २०८० असार २५ गते, सोमबार

    Teku Chhetri

    सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, शोक प्रस्ताव पास हुने

     सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजे बस्ने भएको छ । सो बैठकबाट असार ५ गते सडक दुर्घटनामा परेर ज्यान... विस्तृतमा

    प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदै

    २०८० असार २४ गते, आईतवार

    Teku Chhetri

    प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदै

    सङ्घीय सरकारको सत्तारूढ गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ।... विस्तृतमा

    ‘सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

    २०८० असार २२ गते, शुक्रबार

    समाचारदाता

    ‘सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

    झापा — कोशी प्रदेश नामाकरणको विरोधमा पूर्वमा जारी पहिचानवादी आन्दोलनमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली... विस्तृतमा

    मन्त्री सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति : कांग्रेस

    २०८० असार ६ गते, बुधबार

    Teku Chhetri

    मन्त्री सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति : कांग्रेस

    नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा गहिरो... विस्तृतमा

    दार्चुलाका एक वडाअध्यक्ष अत्तरियाबाट पक्राउ, थुनामा राखेर अनुसन्धान

    २०८० जेष्ठ ३२ गते, बिहीबार

    समाचारदाता

    दार्चुलाका एक वडाअध्यक्ष अत्तरियाबाट पक्राउ, थुनामा राखेर अनुसन्धान

    दार्चुलाका एक वडाअध्यक्ष कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का... विस्तृतमा

    सरकारी गाडीमा घुम्दै रेशम चौधरी 

    २०८० जेष्ठ १९ गते, शुक्रबार

    Teku Chhetri

    सरकारी गाडीमा घुम्दै रेशम चौधरी 

    रेशमलाल चौधरी सरकारी गाडीमा घुमिरहेका छन्। टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर हालै आम माफी पाएर रिहा... विस्तृतमा

    स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

    २०८० जेष्ठ १८ गते, बिहीबार

    Teku Chhetri

    स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद

    बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर... विस्तृतमा

    लोकतान्त्रिक गणतन्त्रको पन्ध्रौँ वर्ष : कति लोकतान्त्रिक ?

    २०८० जेष्ठ १६ गते, मंगलवार

    समाचारदाता

    लोकतान्त्रिक गणतन्त्रको पन्ध्रौँ वर्ष : कति लोकतान्त्रिक ?

    प्रत्येक दिनजसो माइतीघर मण्डलामा धर्ना दिनेको नयाँ नयाँ समूह नयाँ नयाँ मुद्दा बोकी आएका हुन्छन् । प्रश्नहरू... विस्तृतमा

    जेलबाट छुटेसंगै रेशम चौधरीले टीकापुरलाई अलगै जिल्ला बनाउने

    २०८० जेष्ठ १५ गते, सोमबार

    Teku Chhetri

    जेलबाट छुटेसंगै रेशम चौधरीले टीकापुरलाई अलगै जिल्ला बनाउने

     जेलबाट छुटेसँगै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छुट्टै जिल्ला... विस्तृतमा

    जेलबाट छुटे रेशम चौधरी

    २०८० जेष्ठ १५ गते, सोमबार

    Teku Chhetri

    जेलबाट छुटे रेशम चौधरी

     नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद... विस्तृतमा

    सुदूरपश्चिमका युवालाई पासपोर्ट होइन, रोजगारी दिन्छौँ : मन्त्री साउद

    २०८० जेष्ठ १४ गते, आईतवार

    Teku Chhetri

    सुदूरपश्चिमका युवालाई पासपोर्ट होइन, रोजगारी दिन्छौँ : मन्त्री साउद

    सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले अब प्रदेश सरकारले युवाहरूलाई प्राथमिकतामा... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Mohrain