

१६ भदौ, चितवन । कुनै बेला वैदेशिक रोजगारीबाट फर्किएका युवा र स्वदेशमै बसिरहेकाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री व्यवसाय । सानो लगानीमा पनि सिजनमा राम्रो आम्दानी हुने भएकाले यसतर्फ युवाहरूको आकर्षण थियो । यसैकारण गाउँ गाउँसम्म कुखुरा पाल्ने चलन फस्टाएको थियो । साना, मध्यम र ठूला... विस्तृतमा
घोडाघोडी (कैलाली), असार १३ गते । कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ । समूहले आफ्नो वार्षिक कार्यक्रमअनुसार जीविकोपार्जनमा सघाउ पु¥याइ रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त तालिम... विस्तृतमा
अविनाश चौधरी धनगढी, जेठ ४ गते । स्थानीय सेवा ऐन चाँडै जारी गर्नुपर्ने लगायतको माग राख्दै आन्दोलन गर्दैआएका स्थानीय तहका कर्मचारीसँग सुदूरपश्चिम प्रदेश सरकारले सहमति गरेको छ । गएराति सरकार र कर्मचारीबिच भएको वार्तामा मध्यरातमा सहमति जुटेको हो । सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका... विस्तृतमा
कञ्चनपुर, वैशाख १५ गते । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको छ । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल... विस्तृतमा
बैतडी, कात्तिक २० गते । खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् । सरकारले ७८ करोड रुपियाँ खर्च गरेर सडक पु¥याएपछि दुर्गम गाउँमा गाडी देख्नेबित्तिकै प्रवीणता प्रमाणपत्र तहको पढाइ सकेर बसेकी २० वर्षीय रविना... विस्तृतमा
दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । हिमाली जिल्ला दार्चुलाका व्यास, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउ उत्पादन राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले जानकारी दिनुभयो । गत वर्ष १७० हेक्टर जमिनमा दुई हजार २३० मेट्रिक टन स्याउ... विस्तृतमा
मुना बिक दाङ - समीर परियार राष्ट्रिय युवा प्रतिभा २०८१ बाट सम्मानित भएका छन ।सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, र सकारात्मक सोच प्रवाह गर्नका लागि उल्लेखनिय योगदान पुर्याएकोमा उनलाई सम्मान गरिएकाे हाे । परियारलाई नगद १ लाख रुपैयाँसहित... विस्तृतमा
बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ । कात्तिक–मङ्सिरमा गहुँ खेती सकेर केही महिना मजदुरी गर्न भारत हिँडेको बुढीगङ्गा नगरपालिका–१० का धनबहादुर सार्कीले बताउनुभयो ।... विस्तृतमा
दक्षिणी इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परी निधन भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ। तेलअभिभस्थित नेपाली राजदूतावासले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो। राजदूतावासका अनुसार सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द... विस्तृतमा
जानकी, साउन १ गते । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ । उहाँले तयार पारी राखेको २५ लिटर जति दूधको... विस्तृतमा
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ३ दिने बेमौषमी च्याउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ। दिगो विकास समाज भजनी कैलाली र वरल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना मार्फत उनीहरूलाई तालिम प्रदान गरिएका होे। तालिममा... विस्तृतमा
पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो । पहिला बाजुरामा उत्पादन गरेका स्याउले मूल्य नपाउँदा किसानले गाई गोरुलाई खुवाउने... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी