इन्द्राकुमारी केसी घोडाघोडी (कैलाली), वैशाख ३० गते । कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ । यो क्षेत्र केबल तालहरूको शृङ्खलामात्र होइन, अन्तर्राष्ट्रिय महत्त्व बोकेको एक समृद्ध पारिस्थितिक प्रणालीसमेत हो, जहाँ थुप्रै दुर्लभ वनस्पति र जीवजन्तु पाइन्छन् । घोडाघोडी सिमसारमा पाइने विभिन्न जलचर, पन्छी, वन्यजन्तु र वनस्पतिहरूका कारण यस क्षेत्रलाई जैविक विविधताका दृष्टिले अति नै महत्त्वपूर्ण मानिन्छ । सांस्कृतिक आस्था र धार्मिक विश्वासले समेत समेटिएको यो क्षेत्र सन् २००३ को अगस्टमा विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो । चुरे र तराई भूभागको सङ्गमस्थलमा फैलिएको यो सिमसारले धार्मिक, प्राकृतिक तथा पर्यटकीय पक्षलाई एकैसाथ समेटेको छ । दुई हजार ५६३ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसारभित्र घोडाघोडी, नकरोडलगायत २४ वटा तालले १४७ हेक्टर भूभाग ओगटेका छन् । एक तालको समाप्ति नहुँदै अर्को ताल सुरु हुने भएकाले यो सिमसार क्षेत्र तालहरूको मालाजस्तै देखिन्छ । उष्णप्रदेशीय पतझर वनभित्र फैलिएको यो क्षेत्र... विस्तृतमा


जीवनभर घरधन्दामै सिमित जेष्ठ नागरिकलाई धनगढी उपमहानगरपालिकाले तीर्थयात्रामा पठाएको छ। आज धनगढी... विस्तृतमा
बासस्थानको खोजी गर्दै दक्षिण भेगबाट कैलालीस्थित मोहना नदी बगरमा बथानका बथान पानीगौँथली आइपुगेका छन् । एक... विस्तृतमा
‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले... विस्तृतमा
रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन्। पर्यटकीय केन्द्र रामारोशनमा... विस्तृतमा
धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार... विस्तृतमा
बाजुरा जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक स्थल बडीमालिकामा तीर्थ यात्रा सुरु भएको छ। अग्लो टाकुरामा रहेको... विस्तृतमा
बाजुराको छेडेदह गाउँपालिकाको छेडेदह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न... विस्तृतमा
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द... विस्तृतमा
Kathmandu - Speaker Devraj Ghimire's meeting with Yuan Cha, a member of the Central Political Bureau of the Communist Party of China (CPC) and Secretary of the Chengdu Municipal Committee, concluded with discussions on various bilateral topics such as economic, trade, political, social, and... विस्तृतमा
By Bhisma Raj Ojha, Kathmandu, July 8: At a time when Nepal has been receiving accolades in the international forums for its environment conservation efforts in recent years, the increasing human-wildlife conflict and the millions of amount being spent by the government in... विस्तृतमा
सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलनको... विस्तृतमा
भूस्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय भूमि खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजना हुने भएको छ ।... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी