सुरेश धामी बझाङ माघ १२ गते । बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । पुस्तौंदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा भोट माग्न आउने उम्मेदारहरूसँग लालपुर्जाको माग गरेका हुन् । आफुहरूले सात पुस्तादेखि बसोवास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा प्राप्त गर्न नसकेको स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो । ‘‘न त भूमिहीनको सूचीमा समावेश हुन सकेका छौ । न त जग्गाधनीको अधिकार पाएका नै छौँ ।’’ उहाँले भन्नुभयो, “पटक–पटक सरकारी कार्यालय धायौँ तर समस्या समाधान भएन । अब आश्वासनले पेट भरिँदैन, जसले लालपुर्जा दिन्छ उसैलाई फागुन २१ मा भोट दिन्छौँ ।” लालपुर्जा नहुँदा बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न र अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । विशेषगरी स्वरोजगार र व्यवसाय गर्न चाहने युवाहरू जग्गाको कानुनी... विस्तृतमा


बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८... विस्तृतमा
बझाङमा एक फेन्सी पसलमा आइतवार आगलागी भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका– १० स्थित चैनपुर बजारमा कैलास फेन्सी... विस्तृतमा
बझाङ जिल्लाको तत्कालीन सदरमुकाम चैनपुर अहिले जयपृथ्वी नगरपालिका भएको छ । मानवतावादी राजा तथा राष्ट्रिय विभूति... विस्तृतमा
सेती लोकमार्ग अन्तर्गत जिल्लाको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य... विस्तृतमा
बझाङमा एक जना मृत फेला परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका ५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल बझाङको सैन खोलामा... विस्तृतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई... विस्तृतमा
बझाङमा जंगली च्याउ खाएका सुदीप कठायतको पनि मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय... विस्तृतमा
बझाङको बित्थडचिर गाउँपालिका–७, स्यालढुङ्गाको सार्वजनिक खाल्सा गौचरण जमिन अतिक्रमण हुन थालेपछि त्यहाँका... विस्तृतमा
बझाङमा जेसिबि दुर्घटना भएको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा जेसिबि दुर्घटना भएको हो। आज (सोमवार) बिहान ६... विस्तृतमा
सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय... विस्तृतमा
सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलनको... विस्तृतमा
बझाङको सेती नदिमा एक पुरुषले हाम फालेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–४ गोलाई र ९ देवल जोड्ने झुलङ्गे... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी