

बझाङको सेती नदिमा एक पुरुषले हाम फालेका छन्।
जिल्लाको जयपृथ्वी नगरपालिका–४ गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका सोही नगरपालिका–३ का एक षुरुषको मृत्यु भएको हो। मृतकको पहिचान अझै नखुलेको प्रहरीले बताएको छ। प्रहरी टोली घटना स्थलमा खटिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी