ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कन्चनपुर

    छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

    छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

      इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), १३ जेठ/ एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो । तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगी भन्दा बढी आर्थिक भार बन्न थाले । पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा “छाडा चौपाया समस्या” गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ । आज राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वनक्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । सडकमा बढ्दो जोखिम पूर्व–पश्चिम राजमार्ग हुँदै... विस्तृतमा

  • कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी, दुई महिलासहित ७ जना पक्राउ

    ८ श्रावण २०८०, सोमबार ११:५७

    Teku Chhetri

    कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी, दुई महिलासहित ७ जना पक्राउ

    कञ्चनपुर वन फडानी गरेर काठ तस्करी हुने गरेको पाइएको छ। जिल्लाभित्रका सामुदायिक तथा राष्ट्रिय वन फडानी गरेर काठ... विस्तृतमा

    लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

    ५ श्रावण २०८०, शुक्रबार १०:४३

    समाचारदाता

    लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

    महेन्द्रनगर, साउन   ५ गते । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१... विस्तृतमा

    कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ 

    २९ असार २०८०, शुक्रबार १३:१४

    Teku Chhetri

    कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ 

    कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुर जिल्लाको बिभिन्न स्थान भिमदत्त–४,... विस्तृतमा

    बाघको आक्रमणबाट महिला घाइते

    २९ असार २०८०, शुक्रबार १३:०७

    Teku Chhetri

    बाघको आक्रमणबाट महिला घाइते

     बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९... विस्तृतमा

    झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

    २९ असार २०८०, शुक्रबार ०७:०९

    Teku Chhetri

    झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित... विस्तृतमा

    ‘सिटी स्क्यान मेसिन किन्न बजेट थप्छु’

    २७ असार २०८०, बुधबार ११:४२

    समाचारदाता

    ‘सिटी स्क्यान मेसिन किन्न बजेट थप्छु’

    कञ्चनपुर समाचारदाता महेन्द्रनगर, असार २७ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले... विस्तृतमा

    कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद

    २५ असार २०८०, सोमबार १३:३५

    Teku Chhetri

    कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद

    कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिनतारा... विस्तृतमा

    महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

    २२ असार २०८०, शुक्रबार ०९:३०

    समाचारदाता

    महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

    दोधारा चाँदनी, असार २२ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा... विस्तृतमा

    शुक्लाफाँटामा चिनियाँ बकुल्ला फेला

    १८ असार २०८०, सोमबार १४:४३

    समाचारदाता

    शुक्लाफाँटामा चिनियाँ बकुल्ला फेला

    अविनाश चौधरी धनगढी, असार १८ गते । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र... विस्तृतमा

    शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

    १८ असार २०८०, सोमबार १२:१४

    समाचारदाता

    शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

    कञ्चनपुर,  असार १८ गते । शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा... विस्तृतमा

    कञ्चनपुरमा अवैध माछा बरामद

    १२ असार २०८०, मंगलवार ०९:५५

    Teku Chhetri

    कञ्चनपुरमा अवैध माछा बरामद

    कञ्चनपुरमा अवैध माछा बरामद गरिएको छ। जिल्लाको भिमदत्त नगरपालिका–११ चौकीसत्तामा अन्दाजि २४ हजार मुल्य... विस्तृतमा

    कन्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला

    ११ असार २०८०, सोमबार १५:२७

    Teku Chhetri

    कन्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला

    कञ्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला परेकी छन्। जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी