ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कन्चनपुर

    छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

    छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

      इन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), १३ जेठ/ एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो । तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगी भन्दा बढी आर्थिक भार बन्न थाले । पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा “छाडा चौपाया समस्या” गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ । आज राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वनक्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । सडकमा बढ्दो जोखिम पूर्व–पश्चिम राजमार्ग हुँदै... विस्तृतमा

  • भूक्षय नियन्त्रणमा तटबन्ध प्रभावकारी

    १६ जेष्ठ २०८१, बुधबार ११:०४

    समाचारदाता

    भूक्षय नियन्त्रणमा तटबन्ध प्रभावकारी

    कञ्चनपुर, जेठ  १६ गते । कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको तटबन्ध... विस्तृतमा

    विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास

    १५ जेष्ठ २०८१, मंगलवार ०९:४४

    समाचारदाता

    विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास

    कञ्चनपुर, जेठ १५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन सम्बन्धी नमुना... विस्तृतमा

    किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामी के खाने ?

    १५ बैशाख २०८१, शनिबार ०७:२५

    समाचारदाता

    किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामी के खाने ?

    बेदकोट (कञ्चनपुर), वैशाख १४ गते । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ... विस्तृतमा

    कञ्चनपुरमा खैरोहेरोइनसहित २ जना पक्राउ

    २१ चैत्र २०८०, बुधबार ०९:११

    Teku Chhetri

    कञ्चनपुरमा खैरोहेरोइनसहित २ जना पक्राउ

    कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध (खैरोहेरोइन)सहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र... विस्तृतमा

    राना समुदायको पृथक् होली

    ८ चैत्र २०८०, बिहीबार १५:०४

    Teku Chhetri

    राना समुदायको पृथक् होली

    अन्य समुदायले भन्दा राना समुदायले होलीपर्व पृथक् तरिकाले मनाउने गरेका छन् । झण्डै ३८ दिनसम्म मनाइने राना... विस्तृतमा

    कञ्चनपुरमा कुटपिट गरिएका एक जनाको धनगढीमा मृत्यु

    ७ चैत्र २०८०, बुधबार ११:१६

    Teku Chhetri

    कञ्चनपुरमा कुटपिट गरिएका एक जनाको धनगढीमा मृत्यु

    धनगढी : कञ्चनपुरमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट... विस्तृतमा

    कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

    ५ चैत्र २०८०, सोमबार ११:२४

    Teku Chhetri

    कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

    धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-३ चौराहबाट अबैंध... विस्तृतमा

    कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ

    ३ चैत्र २०८०, शनिबार ११:४२

    Teku Chhetri

    कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ

    धनगढीः कैलाली र कञ्चनपुरबाट बिभिन्न मुद्दाका ४ जना फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न... विस्तृतमा

    २७ फाल्गुन २०८०, आईतवार १०:३८

    Teku Chhetri

    कैलाली: कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले... विस्तृतमा

    कञ्चनपुरबाट एक लाख बढीका कपडा बरामद

    २७ फाल्गुन २०८०, आईतवार ०९:४८

    Teku Chhetri

    कञ्चनपुरबाट एक लाख बढीका कपडा बरामद

    कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले एक लाख बढीका कपडा र खाद्यान्नका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त... विस्तृतमा

    कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

    २४ फाल्गुन २०८०, बिहीबार १०:५२

    Teku Chhetri

    कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

    प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार... विस्तृतमा

    पत्रकारितामा भविष्य खोज्दै किशोरी

    २४ फाल्गुन २०८०, बिहीबार १०:०४

    Teku Chhetri

    पत्रकारितामा भविष्य खोज्दै किशोरी

     कञ्चनपुरकी रक्षा भट्ट पत्रकारितामा लागेको पाँच वर्ष बित्यो । पत्रकारितासँगै  अध्ययनलाई निरन्तरता दिँदै... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी