ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा खैरोहेरोइनसहित २ जना पक्राउ

    कञ्चनपुरमा खैरोहेरोइनसहित २ जना पक्राउ
    Spread the love

    कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध (खैरोहेरोइन)सहित २ जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ बस्ने  गौरव बिक्रम थापा र बेदकोट नगरपालिका-७ बस्ने लोकेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।

    उनीहरुको साथबाट ३ ग्राम ५९ मिलि ग्राम खैरोहेरोइन फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई मंगलवार कञ्चनपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी