ई-घोडाघोडी खबर

२५ कार्तिक २०८२, मंगलवार

  • Mohrain Tours and Travels
  • कैलाली

    थारु संस्कृति प्रवद्र्धनका लागि घोडाघोडीमा लवाङ्गी पूजा सांस्कृतिक महोत्सव हुने

    थारु संस्कृति प्रवद्र्धनका लागि घोडाघोडीमा लवाङ्गी पूजा सांस्कृतिक महोत्सव हुने

    ईन्द्रा कुमारी केसी घोडाघोडी (कैलाली), २५ कार्तिक/ थारु समुदायको मौलिक संस्कृति, धर्म र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कैलालीको घोडाघोडीमा लवांगी पूजा तथा थारु सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । गत वर्ष झैँ यस वर्ष पनि लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आयोजना हुने आयोजक घोरीघोरा नगर भलमन्सा कार्य समितिले मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस वर्ष आउँदो मङ्सिर ७ गतेदेखि ९ गतेसम्म लवांगी पूजा तथा सांस्कृतिक महोत्सवको आयोजना हुनेछ । घोडाघोडीमा हरेक वर्ष विवाह पञ्चमीका दिन लवांगी पूजा गरिन्छ । थारु समुदायले सिता विवाह पञ्चमीका दिन गर्ने लवांगी पूजा धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वपूर्ण अंश हो । घोडाघोडी सन्त समागम समाज, घोडाघोडी तथा संस्कृति संरक्षण समाजको सहयोग र घोरीघोरा नगर भल्मल्सा कार्य समितिको आयोजनामा हुने उक्त पूजा कार्यक्रममा ८४ गाउँका थारु समुदायको उपस्थिति हुने जनाइएको छ । लवाङ्गी पुजामा पञ्च तत्त्वको पूजा गरिन्छ । अन्नसँग जोडिएकाले पनि लवांगी पूजाको महत्त्व छ । विशेष गरी कैलालीको घोडाघोडी मन्दिरमा थारुहरूको लवांगी पूजा हुने गरेको छ । थारु समुदायले अन्नबाली घर भित्र्याइसकेपछि... विस्तृतमा

  • कैलालीको बर्दगोरियामा अस्पताल भवन निर्माण

    ८ बैशाख २०८०, शुक्रबार १०:०८

    Teku Chhetri

    कैलालीको बर्दगोरियामा अस्पताल भवन निर्माण

    कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको... विस्तृतमा

    कैलारीका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै बुझाए ज्ञापनपत्र 

    ८ बैशाख २०८०, शुक्रबार ०८:३२

    Teku Chhetri

    कैलारीका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै बुझाए ज्ञापनपत्र 

    कैलाली जिल्लाको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। तलब... विस्तृतमा

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    ७ बैशाख २०८०, बिहीबार १५:४८

    समाचारदाता

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा... विस्तृतमा

    लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

    ७ बैशाख २०८०, बिहीबार १५:४२

    समाचारदाता

    लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

    धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले... विस्तृतमा

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    ७ बैशाख २०८०, बिहीबार १५:३७

    समाचारदाता

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी