बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो। ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्। अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ। त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले... विस्तृतमा


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी ... विस्तृतमा
बैतडीः बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको... विस्तृतमा
शरीरमा गोलीका छर्रा छन् । कम्मरमुनि क्यान्सर भएको छ, तैपनि मनमा उत्साह बोकेर बैतडीका एक युवा कृषिकर्ममा सक्रिय... विस्तृतमा
बैतडी समाचारदाता बैतडी, मङ्सिर ८ गते । बैतडी जिल्ला सदरमुकाममा एक पटक पानी भर्न चार दिन कुर्नुपर्ने अवस्थाको... विस्तृतमा
बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका छन् । डोजरले खनेका... विस्तृतमा
चार वर्षअघि शिलान्यास गरिएका बैतडी जिल्लाका सात वटा स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य... विस्तृतमा
बैतडीः बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। दशरथचन्द नगरपालिका–५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी... विस्तृतमा
बैतडी समाचारदाता बैतडी, मङ्सिर २ गते । सुन्दा अचम्म लाग्ला तर टावरमुनि रहेका जिल्ला सदरमुकामको गाउँमा नेपाल... विस्तृतमा
बैतडीः बैतडीबाट करणी घटनामा संलग्न रहेकी फरार प्रतिबादी पक्राउ परेकी छिन्। हाडनाता करणी मुद्धामा सिगास... विस्तृतमा
बैतडीः गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु भएर ६४ रेक्टर स्केलको भूकम्पका... विस्तृतमा
बैतडीः बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा... विस्तृतमा
बैतडी: बैतडीको पाटनमा आइतबारदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) सुरु भएको छ। पाटन–६ स्थित कृष्ण... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी