ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • बैतडी

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित

    बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी विषयको परीक्षामा उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो। नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी तीन हजार ७२८ परीक्षार्थी रहेका छन्। तीमध्ये अंग्रेजी विषयको परीक्षामा १३ छात्र र २६ छात्रा गरी ३९ जना अनुपस्थित रहेका छन्, प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो। ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६३० परीक्षार्थी रहेका छन्। यसतर्फ अंग्रेजी विषयको परीक्षामा ६ छात्र र १० छात्रा गरी १६ जना अनुपस्थित रहेकाले कुल १५७ जना सहभागी भएका छन्। अनुपस्थित हुनुको प्रमुख कारण बेरोजगारी रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। उहाँका अनुसार बैतडीका धेरै युवायुवती रोजगारीको खोजीमा भारततर्फ जाने भएकाले परीक्षा फाराम भरे पनि वास्तविक परीक्षामा सहभागी हुन नसकेको अवस्था छ। त्यसैगरी कम उमेरमै विवाह गरेर अन्यत्र बसाइँ सर्ने, पारिवारिक र सामाजिक कारणले... विस्तृतमा

  • बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु

    ४ कार्तिक २०८०, शनिबार ०९:५०

    Teku Chhetri

    बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु

    बैतडीः बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंस्थित... विस्तृतमा

    गाउँमा नेता देखि कलाकारसम्म

    ४ कार्तिक २०८०, शनिबार ०९:४८

    Teku Chhetri

    गाउँमा नेता देखि कलाकारसम्म

    नेपालीको मौलिक पर्व विजयादशमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित नेता तथा कलाकारलाई थातथलोमा... विस्तृतमा

    झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

    १ कार्तिक २०८०, बुधबार ११:३४

    Teku Chhetri

    झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

    भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा... विस्तृतमा

    सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक

    ३० आश्विन २०८०, मंगलवार १६:३६

    समाचारदाता

    सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक

    वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मीक स्थल भ्रमणमा करिब पाँच हजार विदेशी पर्यटक आइपुगेका... विस्तृतमा

     हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए :

    २६ आश्विन २०८०, शुक्रबार १०:१३

    समाचारदाता

     हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए :

    काठमाडौँ, असोज २५ गते । हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली... विस्तृतमा

    जीर्ण भवनबाट प्रहरीको शान्तिसुरक्षा

    २० आश्विन २०८०, शनिबार ०८:५८

    Teku Chhetri

    जीर्ण भवनबाट प्रहरीको शान्तिसुरक्षा

     बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी... विस्तृतमा

    भारु नोट ओसारपसारमा रोक

    १६ आश्विन २०८०, मंगलवार १०:४४

    Teku Chhetri

    भारु नोट ओसारपसारमा रोक

    नेपाल राष्ट्र बैङ्कले एक सय दरभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार तथा कारोबारमा प्रतिबन्ध गरेको... विस्तृतमा

    बैतडीकोे एक होटेलमा पुरुषको शव फेला

    १५ आश्विन २०८०, सोमबार १०:२५

    Teku Chhetri

    बैतडीकोे एक होटेलमा पुरुषको शव फेला

     बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय... विस्तृतमा

    बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

    १४ आश्विन २०८०, आईतवार ११:५९

    Teku Chhetri

    बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

    बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता... विस्तृतमा

    बैतडीको झुलाघाट पुल आज पनि बन्द गरिने

    ९ आश्विन २०८०, मंगलवार ०९:४६

    Teku Chhetri

    बैतडीको झुलाघाट पुल आज पनि बन्द गरिने

    बैतडीको झुलाघाट पुल आज पनि बन्द गरिने भएको छ। पुल मर्मतको लागि सोमबार बन्द गरिएको भएपनि मर्मतको काम नसकिएको... विस्तृतमा

    तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

    ५ आश्विन २०८०, शुक्रबार १६:४३

    Teku Chhetri

    तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

    तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  ।... विस्तृतमा

    बैतडीमा १९ बर्षीया एक किशोरी मृत फेला

    ५ आश्विन २०८०, शुक्रबार १६:३९

    Teku Chhetri

    बैतडीमा १९ बर्षीया एक किशोरी मृत फेला

    बैतडीमा एक १९ बर्षीया किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी