• डडेलधुरा

    महाकाली तर्न ट्युबको सहारा

    २०८१ कार्तिक ७ गते, बुधबार

    Teku Chhetri

    महाकाली तर्न ट्युबको सहारा

    डडेलधुरा, कात्तिक ७ गते  । भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा... विस्तृतमा

    शौचालयको ढल सिधै नालीमा

    २०८१ कार्तिक ६ गते, मंगलवार

    Teku Chhetri

    शौचालयको ढल सिधै नालीमा

    डडेल्धुरा, कात्तिक ६ गते । शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ ।... विस्तृतमा

    घटालथानको निर्माण अलपत्र

    २०८१ कार्तिक ६ गते, मंगलवार

    Teku Chhetri

    घटालथानको निर्माण अलपत्र

    डडेल्धुरा, कात्तिक ६ गते । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का... विस्तृतमा

    भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

    २०८१ आश्विन १७ गते, बिहीबार

    Teku Chhetri

    भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

    डडेलधुरा, असोज १७ गते  । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको... विस्तृतमा

    डडेलधुरा: हलिया मुक्ति घोषणा भएको १६ वर्षपछि पनि जीविकाका लागि संघर्ष, सरकारले दिएका वाचा अपूरा

    २०८१ भाद्र २४ गते, सोमबार

    Sita Dangaura

    डडेलधुरा: हलिया मुक्ति घोषणा भएको १६ वर्षपछि पनि जीविकाका लागि संघर्ष, सरकारले दिएका वाचा अपूरा

    डडेलधुरा, भदौ २४ – हलिया मुक्ति घोषणा भएको १६ वर्ष पूरा भइसक्दा पनि मुक्त हलियाहरू अझै जीविकाका लागि संघर्षरत... विस्तृतमा

    पुल नहुँदा आवतजावतमा समस्या

    २०८१ भाद्र ११ गते, मंगलवार

    समाचारदाता

    पुल नहुँदा आवतजावतमा समस्या

    अमरगढी समाचारदाता डडेलधुरा, भदौ ११ गते । उग्रतारा–मेलौली सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माण नहुँदा... विस्तृतमा

    सार्वजनिक सेवाका कार्यालय निमित्तको भरमा

    २०८१ असार १४ गते, शुक्रबार

    समाचारदाता

    सार्वजनिक सेवाका कार्यालय निमित्तको भरमा

    पुष्कर भण्डारी  डडेलधुरा, असार १४ गते । डडेलधुराका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन... विस्तृतमा

    स्थानीय तहमा बेथिति, ऐनविपरीत करोडौँ रकम खर्च

    २०८१ असार ८ गते, शनिबार

    समाचारदाता

    स्थानीय तहमा बेथिति, ऐनविपरीत करोडौँ रकम खर्च

    अमरगढी समाचारदाता डडेलधुरा, असार ८ गते ।  डडेलधुरा जिल्लाका स्थानीय तहमा ऐनविपरीत करार कर्मचारी राख्ने... विस्तृतमा

    अमरसिंह थापाको सालिक निर्माणपछि पर्यटक आकर्षित

    २०८१ जेष्ठ ३० गते, बुधबार

    समाचारदाता

    अमरसिंह थापाको सालिक निर्माणपछि पर्यटक आकर्षित

    डडेल्धुरा, जेठ ३० गते । जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको... विस्तृतमा

    सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार

    २०८१ जेष्ठ २४ गते, बिहीबार

    समाचारदाता

    सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार

    पुस्कर भण्डारी डडेल्धुरा, जेठ २४ गते । ३२ केभी विद्युत् लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला... विस्तृतमा

    गिल्ला सिँचाइ योजनामा खिचातानी

    २०८१ जेष्ठ १८ गते, शुक्रबार

    समाचारदाता

    गिल्ला सिँचाइ योजनामा खिचातानी

    अमरगढी समाचारदाता डडेलधुरा, जेठ १८ गते  । नवदुर्गा गाउँपालिका–४, गिल्ला बस्ती सिँचाइ योजना निर्माण कार्य... विस्तृतमा

    स्वास्थ्य शिविरका नाममा ठगी,नक्कली चिकित्सक पक्राउ

    २०८१ जेष्ठ ३ गते, बिहीबार

    समाचारदाता

    स्वास्थ्य शिविरका नाममा ठगी,नक्कली चिकित्सक पक्राउ

    केशवचन्द्र महरा दिपायल, जेठ ३ गते । दिपायल सिलगढी नगरपालिका–४, राजपुरका कृष्णबहादुर कठायत वैशाख ३० गते... विस्तृतमा

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी

    © 2024 All Rights Reserved by ई-घोडाघोडी खबर & Design by Mohrain