

मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका ७० वर्षीय धुमा धामी ज्येष्ठ नागरिक भए पनि गाउँ नजिकैको मुहान (नौलो) बाट बोकेर पानीको जोहो गर्नुहुन्छ । उमेरले डाँडा काट्न लाग्दासमेत पिठिउँको भारी बिसाउन सक्नुभएको छैन । खानेपानीको अभावमा आफ्नो पिठ्युँको भारीबाट कहिलै मुक्ति नपाएको गुनासो उहाँको छ । “खान... विस्तृतमा
दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक... विस्तृतमा
दार्चुला जिल्लामा चीनतर्फको सीमानाका टिङ्करमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । दार्चुलाको व्यास–१ स्थित छयालेक टिङ्करमा स्थापना गरिएको बिओपी चीनतर्फको नवौँ आउट पोस्ट रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका... विस्तृतमा
दार्चुलाका दर्जनबढी कच्ची सडक स्तरोन्नति नहुँदा यात्रु र चालकले दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ। हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो स्थानीयको छ। कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाडा माग्ने गरेका छन्। सडकमा... विस्तृतमा
दार्चुलाको नौगाड गाउँपालिकामा एक महिलालाई ढुंगा लागेर गम्भीर घाइते हुनुभएको छ । आज मंगलबार विहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किनेबेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुंगा लागेको हो । गम्भीर घाइते हुनुभएकी धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको स्थानीय श्याम... विस्तृतमा
दार्चुलामा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–७ की ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी घरभन्दा १ सय ५० मिटर पर आज (सोमवार) बिहान मृत फेला परेकी हुन्। उनी एकल महिला रहेको र घरमा एक्लै बस्दै आएको प्रहरीले बताएको छ। उनको मृत्युको कारण भने खुलेको... विस्तृतमा
तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ’दार्चुलाको व्यासमा पनि डेङ्गी सार्ने... विस्तृतमा
निजी क्षेत्रको लगानीमा निर्माण भएको ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले दार्चुलाको दुर्गम गाउँपालिका मार्माको मुहार नै फेरिएको छ। जलविद्युत् आयोजनाबाट मार्मा गाउँपालिकाले वार्षिक तीन करोडभन्दा बढी रोयल्टी पाउने भएको छ। यो आयोजनाले स्थानीयस्तरमा रोजगारीको ढोका खोलेको छ। विद्युत् आयोजना... विस्तृतमा
दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ । “झोलुङ्गे पुलको... विस्तृतमा
दार्चुला — अपिहिमाल गाउँपालिका-६ धङकङमा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय छिपुलाकेदार मावि कक्षा ५ अध्ययनरत १२ वर्षीय समिर महताको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार विद्यालयमा खेलिरहेका बेला भिरबाट... विस्तृतमा
दार्चुलाका एक वडाअध्यक्ष कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह धामी अत्तरियाबाट पक्राउ परेका हुन्। उनलाई चेक बाउन्स गरी ठगी गरेको आरोपमा अत्तरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३५ लाखको... विस्तृतमा
चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ। छाङरु तथा टिङ्करवासीको पीडा सुन्न र त्यहाँका मुद्दा उठाउने उद्देश्यले कार्यपालिका बैठक टिङ्करमा राखिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो। स्थानीय घरेलु मदिरा व्यवस्थित तथा वैधानिकताका लागि... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी