खलङ्गा (दार्चुला), फागुन २८ गते । प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकाससम्बन्धी मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएका छन्। दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएका सामन्त मङ्गलबार नागु पुग्नुभएको थियो। स्थानीयले प्राथमिकतामा राखिएका विकास निर्माणका मागहरू प्रस्तुत गर्न गठित संघर्ष समितिको तर्फबाट ज्ञापन बुझाइएको हो। स्थानीय नरेन्द्रबहादुर बमका अनुसार मतदान बहिष्कार निर्वाचनको विरोध होइन, नागु क्षेत्रको आधारभूत विकासका आवश्यकता पूरा गर्न ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको थियो। ज्ञापनपत्रमा दल्लेख–नागु–सिना सडक खण्ड निर्माण, नागुमा वडा स्थापना, गोफागाड, मल्लोगोफा खोला, भट्टेधार खोला र दह खोला जस्ता स्थानमा झोलुङ्गे तथा ट्रस पुल निर्माण, नागेश्वर ज्योतिर्लिङ्ग धाम राष्ट्रियकरण, विद्यालय संरचना सुधार तथा स्थायी शिक्षक व्यवस्था, टेलिफोन टावर स्थापना, घोरेटो बाटो निर्माण, आवश्यक स्थानमा रेलिङ निर्माण, विद्युत् विस्तार, थाम टोलमा खानेपानी योजना निर्माण र खाद्य डिपो स्थापना गरी संचालन गर्नुपर्ने माग समावेश... विस्तृतमा


दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडाअध्यक्ष मदन... विस्तृतमा
दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट... विस्तृतमा
दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका अमरसिंह ठगुन्नाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३... विस्तृतमा
दार्चुलामा भरुवा भन्दुकसहित एक जना पक्राउ गरेका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका(७ पासादेउ बस्ने ५८... विस्तृतमा
दार्चुलामा एक बालकको मृत्यु भएको छ। गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका ती बालकको मृत्यु... विस्तृतमा
दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तीमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक... विस्तृतमा
दार्चुलाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कृत गर्ने भएको छ। जिल्लाको दुहुँ गाउँपालिकाले... विस्तृतमा
दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन्। व्यास गाउँपालिका- २ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन... विस्तृतमा
दार्चुलामा एक पुरुषको शव फेला परेको छ। शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको... विस्तृतमा
भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदीको धार नेपालतर्फ फर्काउन खोज्दा नेपाल र भारतका स्थानीयहरु... विस्तृतमा
दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश... विस्तृतमा
दार्चुलाको व्यास गाउँपालिका –१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी