

भदौमा ३ गते भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा किटानी जाहेरीमा परेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जाहेरीमा परेका मनिष विष्ट र दीपक भण्डारीलाई पक्राउ गरिएको बताए। यसअघि किटानी जाहेरीमा... विस्तृतमा
एन.प्याबसन घोडाघोडीको दोश्रो नगर अधिबेशन शनिबार सुखडमा सम्पन्न् भएको छ। निजि स्कुलहरुको साझा संस्था एन.प्याबसनले दोश्रो नगर अधिबेशन बाट सात सदस्यीय नगर कमिटी चयन गरेको छ। न्यु स्टार बोर्डिङ स्कुल सुखडका सञ्चालक परशुराम भण्डारीको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरिएको छ। यस्तै सचिवमा निर्मल न्युरे... विस्तृतमा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा... विस्तृतमा
कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरेको छ । घोडाघोडी नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्न नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि... विस्तृतमा
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद... विस्तृतमा
बाजुराको बुढीगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सो पालिकामा रहेका २९ वटा विद्यालयका प्रधानाध्यापकसँग एक वर्षीय ३४ बुँदे करारनामा गरेको छ । करारनामा हस्ताक्षर गर्ने क्रममा नगर प्रमुख राबहादुर बानियाँले करारनामापछि अहिले भएको ३५ सिकाई उपलब्धिबाट यो शैक्षिक सत्रमा ३०५ पुग्ने... विस्तृतमा
सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अन्तिममा पुगेको छ । कैलालीमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गइरहेको अवस्थामा केही विद्यालयमा भने विद्यार्थीको चाप बढ्दै जानुलाई शैक्षिक गुणस्तर राम्रो भएको अभिभावकहरु बताउछन् । कैलालीको... विस्तृतमा
बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ स्थित मालिका माविलाई थप विद्यार्थीको भर्ना लिन सकस भएको छ । यो शैक्षिक सत्रबाट बाजुराका अधिकांश बालबालिका निजी विद्यालय छोडेर धमाधम भर्ना हुन थालेपछि मालिका माविलाई नयाँ विद्यार्थी भर्ना लिन समस्या भएको हो । शैक्षिक सत्र २०८० को भर्नामा... विस्तृतमा
कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट... विस्तृतमा
कक्षा १२ को परीक्षा मंगलबार सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन मंगलबार नयाँ पाठ्यक्रमतर्फ अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू भाषा तथा साहित्यको परीक्षा हुनेछ। यस्तै पुरानो पाठ्यक्रमतर्फ अनिवार्य वैकल्पिक... विस्तृतमा
दुहुँ गाउँपालिकाले एउटै विद्यालयमा पाँच वर्ष शिक्षण गरेका शिक्षकलाई सरुवा गर्ने तयारी गरेको छ । अन्तरविद्यालय सरुवाका लागि गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन शिक्षकहरूलाई सूचित गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको समयानुसार अनिवार्य सरुवा नहुँदा त्यसको असर... विस्तृतमा
शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी