ई-घोडाघोडी खबर

१७ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • बाजुरा

    हावाहुरीले बाजुरामा जनजीवन प्रभावित, घर र विद्यालयमा व्यापक क्षति

    हावाहुरीले बाजुरामा जनजीवन प्रभावित, घर र विद्यालयमा व्यापक क्षति

    शेरबहादुर सार्की बाजुरा, जेठ ९ गते । बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा ठुलो क्षति भएको छ । शुक्रबार राति पानीसँगै चलेको हावाहुरीले बडीमालिकाको राप्का, बुढीगङ्गाको झाडी, देवलसैन, सिगाडा, नुवकोट तथा गौमुल गाउँपालिकाका अधिकांश स्थानीयका घरका छाना र विद्यालयका बालकक्षाको भवनमा जडान गरिएको कर्कटपाता उडाउँदा ठुलो क्षति पुगेको हो । बुढीगङ्गा नगरपालिका–८ देवलसैनका स्थानीय शिक्षक जगत रावलले शुक्रबार बेलुकी चलेको हावाहुरीका कारण घर तथा प्रारम्भिक बालकक्षाको भवनमा ठुलो क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेला गर्मी छ, पानी पनि पर्ने गरेको छ । त्यसमाथि घर तथा विद्यालयको छाना उडाउँदा स्थानीय तथा साना बालबालिकालाई घर र कक्षाकोठामा बस्न समस्या भएको छ ।” आर्थिक अवस्था कमजोर भएकाहरूले समयमै घर निर्माण गर्न नसकेको भन्दै उनीहरूको अवस्थालाई मध्यनजर गर्दै सरकारले समयमै राहत उपलब्ध गराउनुपर्ने रावलको भनाइ छ । बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश घरमा पछिल्लो समय कर्कटपाताले छाना छाइएका छन् । चैत, वैशाख र जेठ महिनामा... विस्तृतमा

  • प्राकृतिक खेतीप्रति बढ्दो आकर्षण

    १९ मंसिर २०८०, मंगलवार १०:२६

    Teku Chhetri

    प्राकृतिक खेतीप्रति बढ्दो आकर्षण

    पछिल्लो समय बाजुराका अधिकांश किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका छन् । यो प्रविधिले खेती... विस्तृतमा

    बाजुराका कोटघर जीर्ण बन्दै

    १४ मंसिर २०८०, बिहीबार ०९:५९

    Teku Chhetri

    बाजुराका कोटघर जीर्ण बन्दै

    बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार (कोटघर) जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा... विस्तृतमा

    भूकम्प प्रभावितका लागि चौध करोड बजेट

    ११ मंसिर २०८०, सोमबार ०९:५७

    Teku Chhetri

    भूकम्प प्रभावितका लागि चौध करोड बजेट

     बाजुराका भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जिल्ला प्रहरी... विस्तृतमा

    भूकम्पबाट आहत भएकालाई मिलेन राहत

    १० मंसिर २०८०, आईतवार ०९:५३

    Teku Chhetri

    भूकम्पबाट आहत भएकालाई मिलेन राहत

    बाजुराको बुढीगङ्गा नगरपालिका–२, नडाङ्गका तुलाराम नेपालीको परिवार खुला आकाशमुनि त्रिपालभित्र बास गरेर रात... विस्तृतमा

    भूकम्पले चर्किएका घर टालटुल

    ६ मंसिर २०८०, बुधबार १०:१९

    Teku Chhetri

    भूकम्पले चर्किएका घर टालटुल

    बाजुराका अधिकांश स्थानीयले हिउँद लागेसँगै चिसोबाट जोगिन भूकम्पले चर्किएका घरलाई टालटुल तथा लिपपोत गर्न थालेका... विस्तृतमा

    दसैँ सकिएसँगै किसानलाई गहुँ छर्ने चटारो

    १६ कार्तिक २०८०, बिहीबार ०८:३२

    Teku Chhetri

    दसैँ सकिएसँगै किसानलाई गहुँ छर्ने चटारो

    बाजुरा। बाजुराका किसानलाई यतिबेला गहुँ छर्ने चटारो छ । नेपालीको महान् चाड दसैँ सकिएसँगै बाजुराका किसानलाई... विस्तृतमा

    दलितभित्रै चर्को जातीय विभेद

    १५ कार्तिक २०८०, बुधबार ०८:३७

    Teku Chhetri

    दलितभित्रै चर्को जातीय विभेद

     गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै... विस्तृतमा

    पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पायो

    १४ कार्तिक २०८०, मंगलवार ०८:३९

    Teku Chhetri

    पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पायो

    बाजुरा, कात्तिक १४ गते । स्वामिकार्तिक खापर गाउँपालिका–१, बाहुनी र रुडीमा उत्पादन गरिएको प्याजले बजार पाएको छ ।... विस्तृतमा

    सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

    १३ कार्तिक २०८०, सोमबार १०:४५

    Teku Chhetri

    सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

    महेन्द्रनगर: नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग... विस्तृतमा

    भूकम्प पीडितको चर्किएकै घरमा बास

    १२ कार्तिक २०८०, आईतवार ०९:१४

    Teku Chhetri

    भूकम्प पीडितको चर्किएकै घरमा बास

    बाजुरा : बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा... विस्तृतमा

    पुनः ब्युँतिन थाल्यो छाउप्रथा

    १२ कार्तिक २०८०, आईतवार ०८:०२

    समाचारदाता

    पुनः ब्युँतिन थाल्यो छाउप्रथा

    शेरबहादुर सार्की बाजुरा, कात्तिक १२ गते । बाजुरामा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै छाउप्रथा पुनः ब्युँतिन... विस्तृतमा

    ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    ५ कार्तिक २०८०, आईतवार १२:०१

    Teku Chhetri

    ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    शेरबहादुर सार्की  बाजुरा, कात्तिक ५ गते । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी