भजनी (कैलाली), जेठ १० गते । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिनुभएको छ । रु बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवनको कामत्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाइ छ । उहाँका अनुसार २०८२ असार २२ गते भवन निर्माणका लागि भएको सम्झौताअनुसार २०८४ असार २० गते सम्पन्न गरिसक्नुपर्नेछ । “जग्गा नभएका कारण भवन निर्माणमा ढिलाइ भएको हो,” इन्जिनियर शाही भन्नुहुन्छ, “अर्को वर्षबाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन्छ ।” निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार शाहले हालसम्म २५ प्रतिशतमाथि काम भएको बताउनुभएको छ । उहाँले भवन निर्माण स्थलमा डुबानको समस्या हुने हुँदा बर्सातको समयमा काम गर्न कठिन हुने गरेको बताउनुभयो । “जगको काम सम्पन्न भएको छ । यो असारसम्म पहिलो तलाको... विस्तृतमा


सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार पाउन सास्ती हुने गरेको छ। सेतीमा भवन र जनशक्ति अभाव तथा बिरामीको... विस्तृतमा
बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८... विस्तृतमा
स्वास्थ्य कार्यालयको धनगढीले डेगी रोकथामको सन्देश प्रचारप्रसार गर्न पठाएको ईरिक्सा धनगढीमा दुर्घटना भएको छ ।... विस्तृतमा
धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका... विस्तृतमा
डडेलधुरा मेडिकल कलेजमा आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। कलेज सञ्चालनका लागि स्वास्थ्य तथा... विस्तृतमा
गोदावरी नगरपालिका वडा नम्बर १ की नौसरी पार्कीलाई बुधबार छिमेकीको कुकुरले टोक्यो। त्यहीँ दिन नौसराका पति अर्जुन... विस्तृतमा
तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट... विस्तृतमा
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। नेपाल नेत्र... विस्तृतमा
सुदूरपश्चिम प्रदेशमा डेंगुबाट चार जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार डोटीका एक र कैलालीका... विस्तृतमा
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार ३६९ पिन्ट रगत... विस्तृतमा
सुदूरपश्चिम प्रदेशको विशिष्ट विशेषज्ञ सेवासहितको अस्पताल डडेलधुरा अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक... विस्तृतमा
कैलालीमा आँखा पाक्ने रोगको समस्या रहेका बेला गलफुलो पनि फैलिएको छ। जिल्लाका बालबालिकामा गलफुलो (मम्प्स)को... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी