काठमाडौं । मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले यहि २०८२ मंसिर २४, २५ र २६ गते (डिसेम्बर ९, १० र ११, २०२५) तीनदिने ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन-२०८२’ आयोजना गर्दैछ । नवप्रवर्तन, रचनात्मकता र प्राविधिक उत्कृष्टताको यो उत्सवमा कलेजका विद्यार्थीहरूले तयार पारेका १०० भन्दा बढी रोचक तथा उपयोगी परियोजनाहरू प्रदर्शनीमा राखिने छन् । एक्जिबिसनमा मुख्य आकर्षणका रूपमा IoT र रोबोटिक्सतर्फका ३८ वटा परियोजनाहरू रहनेछन् । जसमध्ये केही चर्चित परियोजनाहरूमा Smart Door Lock Security System, Motion Controlled Smart Wheelchair, First Aid Drone, Eco-Smart Bus Stop, Automated Gas Risk Detection and Response Unit, Smart Green House, Fire Fighting Bot, Self-Balancing Robot, Water Pollution Detecting Bot, Air Quality Monitoring System, Hand Gesture Controlled Car, Smart Weather Intelligent Forecasting Technology, Mini IOT Air Defense System, Humanoid Robot लगायत रहनेछन् । यसबाहेक साइबर सेक्युरिटी क्षेत्रमा “Moded App for Spyware” र “Phishing Attack: Credentials Harvesting” जस्ता डेमो परियोजनाहरू, सफ्टवेयरतर्फ “Learn-Z: Modern Learning Application” र “Canteen Management System”, तथा गेमिङतर्फ “Dodge Ball” र “Fruits Collect” जस्ता परियोजनाहरू पनि प्रदर्शनीमा रहनेछन् । कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण प्रसाद पोखरेलले बताउनुभयो, “यो एक्जिबिसन केवल परियोजना प्रदर्शनी मात्र होइन, विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई वास्तविक समस्यासँग जोडेर बनाएका समाधानहरूको... विस्तृतमा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण... विस्तृतमा
काठमाडौं । संवेदनशील जानकारी तथा गोप्य कुराहरुलाई कुनै अनधिकृत व्यक्तिको पहुँचमा पुग्नबाट रोक्नका लागि... विस्तृतमा
पुरचौँडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर भए पनि फोनको नेटवर्क नहुँदा स्थानीय सञ्चार... विस्तृतमा
बुधबार दिउँसो कर्णाली नदीको मध्यभागमा केही मानिस बचाउबचाउ भनेर रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी... विस्तृतमा
वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि... विस्तृतमा
वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि... विस्तृतमा
डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी