ई-घोडाघोडी खबर

१८ माघ २०८२, आईतवार

  • Mohrain Tours and Travels
  • धनगढीमा ४ लाख बढीका साडी बरामद

    धनगढीमा ४ लाख बढीका साडी बरामद
    Spread the love

    धनगढीमा ४ लाख बढी मूल्यका साडी बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–२ रुबस चोक नजिक भारतबाट भन्सार छलेर ल्याइएका आठ सय २६ ओटा साडी बरामद गरिएको हो ।

    अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले बताए।

    बरामद साडीको मूल्य ४ लाख १३ हजार रुपैयाँ रहेको उनको भनाई छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी