ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, घाइते चालकसँग भेटियो लागुऔषध

    कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, घाइते चालकसँग भेटियो लागुऔषध
    Spread the love

    कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको भिमदत्त नगरपालिका–१२ ओदालीमा भिमदत्त–१८ का २७ वर्षीय शंकरदत्त भट्टले चलाएको बा ७१ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतवार दुर्घटना भएको हो।

    घाइतेको दाहिने खुट्टा र हातमा चोटलागि सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले बताएको छ। घाइते भट्टको साथबाट लागुऔषध रेक्सोजोसिक ८ सिसि, जेनारगन २ सिसि र २ गोटा लागुऔषध चरेशसमेत फेलापारी गड्डाचौकीले नियन्त्रणमा लिएको जनाएको छ। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी