ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ

    कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ
    Spread the love

     कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट लागुऔषधमा संलग्न चार जना पक्राउ परेको कञ्चनपुर प्रहरीले बताएको हो।

    ईकाला प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाटा नगरपालिका–५ बनस शुनिल बोहरा, भीमदत्त नगरपालिका–२ का बसन्त जोशी, भारतको बरेली कान्द्रापुरका  हनमोल गुप्ता र चनहिटिग्रामका रुपेन्द्र मौरीया लागुऔषधसहित पक्राउ परेका छन्।

    उनीहरु दुई किलो चार ग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। साथै २८ हजार पाँच सय नेपाली रुपैयाँसहित चार जना पक्राउ परेको प्रहरीले बताएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी