ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • बझाङमा पुनः मध्ये राति भूकम्पको धक्का

    बझाङमा पुनः मध्ये राति भूकम्पको धक्का
    Spread the love

    बझाङ: बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    मध्ये राति १२ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन। बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसपछि बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी